Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निर्वाचनपछि स्थानीय युवाले गरे निर्वाचन केन्द्र सरसफाइ

प्रत्यूष १३३६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३१, शनिबार (४ साल अघि)
निर्वाचनपछि स्थानीय युवाले गरे निर्वाचन केन्द्र सरसफाइ

धादिङ,३१ बैशाख ।

स्थानिय तहको निर्वाचन सकिए पश्चात सवैको ध्यान मतपेटिका जोगाउन र भोज भतेर तिर हुने गर्थे तर यस बर्ष नीलकण्ठ नगरपालिका वडा न ७ मा भने युवाहरुले रचनात्मक काम गरि सवैको मन जित्न सफल भएका छन् ।

नीलकण्ठ नगरपालिका वडा न ७ का युवाहरु मिलि मतदान स्थल सरसफाईमा गर्नाले उनिहरुको कामलाई सवैले प्रशंसा गरेका हुन ।
उम्मेदवारहरुलाई मतपेटिकाकै चिन्ता रहिरहदा स्थानीय युवाहरु भने मतदान स्थल सरसफाइमा ब्यस्त देखिन्थे ।

स्थानीय समाजसेवी अर्जुनकुमार श्रेष्ठको नेतृत्वमा मतदान केन्द्र कर्णेश्वर मावी निवुवास्वारामा सरसफाई गरिएको हो । केहि न केहि रचनात्मक काम गरौ भन्ने लागिरहेको अवस्थामा विद्यालय संचालन हुने दिनसम्म पनि सरसफाइ नहुने अवस्था हुन्छ कि भनेर यो पटक निर्वाचन कै दिन सरसफाई गरिएको श्रेष्ठले बताए ।

स्थानीय युवाहरूले निर्वाचन केन्द्रमा रहेको पानीका बोतल, चाउचाउको खोल प्लास्टिक लगायतका फोहोरको ब्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution