Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

त्रिपुरासुन्दरी–७ खहरेमा क्यामपस प्राध्यापकहरुका लागि चार दिने अनुसन्धान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

प्रत्यूष ४०० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार (२ साल अघि)
त्रिपुरासुन्दरी–७ खहरेमा क्यामपस प्राध्यापकहरुका लागि चार दिने अनुसन्धान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

धादिङ,२३ असार ।
धादिङमा क्यामपस प्राध्यापकहरुका लागि चार दिने अनुसन्धान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ खहरेमा रहेको नेत्रावति सामुदायिक क्याम्पसमा अनुसन्धान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएका हो ।

नेत्रावती सामुदायिक क्याम्पस त्रिपुरासुन्दरी गाउँपालिका खहरेको आयोजना, बिश्वबिद्धालय अनुदान आयोग र त्रिपुरासुन्दरी गाउँपालिका– ७ को आर्थिक सहयोगमा भएको कार्यक्रममा नीलकण्ठ बहुमुखि क्याम्पस धादिङबेसि, सल्यानटार क्याम्पस, नेत्रावती बहुमुखि क्याम्पस र भिमोदय क्याम्पस गोरखाका प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

विभिन्न क्याम्पसहरुमा अध्यानरत प्राध्यापकहरुको क्षमता अभिवृद्धि हुने उद्धश्यले आयोजना भएको गोष्ठिमा काठमान्डौबाट आउनु भएका प्रशिक्षक डा शकर खनाल, डा बिनोद दवाडि, डा बिजय लाल प्रधान, र शुधा मैनालिले सहजिकरण गर्नुभएको थियो ।

सहभागिहरुले कार्यक्रमा बोल्दै यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा पढाउन र सिकाउन थप उर्जा थपिएको जानकारी दिनु भएको थियो ।

त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देबराज धरेल, वडा अध्यक्ष सुवास अधिकारि, क्याम्पस संचालक समितिका अध्यक्ष सुमन धरेलको आतिथ्याता रहेको कार्यक्रममा संचालक समितिका सदस्यहरु, विद्यालयका शिक्षक, शिक्षिका र स्थानिय बुद्धिजीवी समाजसेविहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
त्रिपुरासुन्दरी गाउँपालिका सम्बन्धि थप
  • नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

  • सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

  • निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

  • भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution