Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ग्रामीण यातायात सहकारीद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

प्रत्यूष ११५७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २८, शनिबार (४ साल अघि)
ग्रामीण यातायात सहकारीद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

धादिङ,२८ जेठ ।
ग्रामीण यातायात सहकारी संस्था लिमिटेडले धादिङका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

शनिबार धादिङबेशी स्थित संस्थाको आफ्नै भवनमा बधाई ज्ञापन तथा सम्मान कार्यक्रमको आयोजना गरी जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुखमा हालै निर्र्विरोध निर्वाचित नवराज अधिकारी, रुवी भ्याली गाउपालिकाका अध्यक्ष रामसिह तामाङ, गजुरी गाउपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, खनियाबास गाउपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ, गंगाजमुना गाउपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा र नीलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरुलाई सम्मान गरेको हो।

संस्थाका अध्यक्ष राम ब. घलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका शेयर सदस्य,धादिङबेशी स्थित बिभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका महासचिव बद्री प्रसाद सुवेदीले संचालन गर्नुभएको थियो । ग्रामीण यातायात सहकारीले हाल धादिङ जिल्लाका बिभिन्न स्थान र काठमाण्डौ, चितवन लगाएतका जिल्लामा यातायात संचालन गर्दै आइरहेको छ ।

No description available.No description available.No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

    तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

  • ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

  • दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

    तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारासहित चलचित्र दिवस मनाइयो

    दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution