Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

शुक्लाफाँटामा ‘शुक्लागजराज’ खोज्दै प्राविधिक टोली

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘शुक्लागजराज’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानका लागि प्राविधिक टोली खटिएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (३० मिनेट अघि)
Post Thumbnail

महेन्द्रनगर, ५ मङ्सिर: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘शुक्लागजराज’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानका लागि प्राविधिक टोली खटिएको छ । निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर्‍याउनुका साथै स्थानीयको भौतिक सम्पत्तिमा हुनसक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले निकुञ्जले जिपिएस जडान सुरु गरेको हो ।

चितवनबाट रेडियो कलर ल्याएर यहाँ ‘शुक्लागजराज’मा जडान गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँले शुक्लाफाँटाभित्र तीन दिनदेखि उक्त हात्तीको खोजीमा प्राविधिक टोली खटिएको बताउनुभयो । “निकुञ्ज प्रशासन र राष्ट्रिय प्रकृति संरचक्षण कोषको टोली चिकित्सकसहित खटिएको छ”, उहाँले भन्नुभयो, “तीन दिन भयो हात्ती फेला परेको छैन ।”

गत वर्षअघि लालझाडीको ढक्का र भीमदत्त नगरपालिकाको बनकट्टीमा गरी दुई जनाको ज्यान लिएको थियो । पछिल्लो समय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणले सुरक्षा सक्रियता कारण उक्त हात्तीले मानवीय क्षति भने गर्न सकेको छैन । हात्तीमा रेडियो कलर जडानपछि निगरानी बढाएर बस्तीमा क्षति हुन नदिने रणनीति अपनाइनेछ ।

तीन सय पाँच किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा हरेक वर्ष हात्तीले क्षति पुर्‍याउँदै आएका छन् । निकुञ्ज प्रशासनले मानव–वन्यजन्तु नियन्त्रणका लागि मानवीय क्षति न्यूनीकरणका लागि अभियान सञ्चालन अघि बढाएको छ ।

  • कञ्चनपुर
  • चितवन
  • नेपाली सेना
  • महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • कामको खोजीमा बजार पुग्छन् मजदुर, पाउने टुङ्गो हुन्न

    कामको खोजीमा बजार पुग्छन् मजदुर, पाउने टुङ्गो हुन्न

  • खहरेमा पुल निर्माण सुरु

    खहरेमा पुल निर्माण सुरु

  • Post Thumbnail

    गुल्मीमा लोप हुँदै परम्परागत काठका कोल

  • Post Thumbnail

    कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    करिब दुई महिनापछि पाउद्वारमा विद्युत् सेवा पुनः सञ्चालन

    Post Thumbnail

    शुक्लाफाँटामा ‘शुक्लागजराज’ खोज्दै प्राविधिक टोली

    Post Thumbnail

    विस्तृत शान्ति सम्झौताका दुई दशकः सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन माग

    पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

    पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution