Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नेपाल भारत नीति विमर्श

नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको बताइएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (४ घण्टा अघि)
नेपाल भारत नीति विमर्श

काठमाडौँ, ४ मङ्सिरः नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको बताइएको छ ।

नीति अनुसन्धान प्रतिष्ठान (नेनाप)ले आजदेखि आयोजना गरेको तीन दिने नेपाल भारत नीति विमर्श कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति सुम्निमा उदासले दुई देशबीचको सम्बन्ध शताब्दीयौँको साझा इतिहास र सांस्कृतिक अनुभवले स्वतः निर्माण गरेको गहिरो भावनात्मक भएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा देवेन्द्र गौचनले नेपालले आफ्ना विकास लक्ष्य हासिल गर्ने क्रममा भारतले प्राप्त गरेका अनुभव, अपनाएका नीति तथा विकासका सफल अभ्यासबाट महत्वपूर्ण शिक्षा लिन सक्ने भनाइ राख्नुभयो ।

केन्द्रीय संस्कृत विश्वविद्यालय, भारतका कुलपति प्रा श्रीनिवास वरखेडीले नेपाल र भारतबीचको सम्बन्ध केवल प्राचीन मात्र नभई सनातन अर्थात् शाश्वत रहेको बताउनुभयो । दुवै राष्ट्र यस अविच्छिन्न सांस्कृतिक र सभ्यतागत परम्पराका उत्तराधिकारी रहेको उहाँको भनाइ थियो ।

प्रतिष्ठानका अध्यक्ष सह प्राडा प्रेमराज न्यौपानेले नेपाल र भारतबीच विद्यमान लामो मित्रता, आत्मीयता र सद्भावलाई कसरी ठोस तथा अर्थपूर्ण उपलब्धिमा रूपान्तरण गर्न सकिन्छ भन्नेमा जोड दिनकै लागि सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारीले साझा सांस्कृतिक तथा सभ्यतागत विरासतमा दुवै देश आधारित रहेको बताउनुभयो ।

  • काठमाडौँ
  • प्रतिनिधिसभा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

  • संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

    संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

  • सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

    सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

  • Post Thumbnail

    अवैध महिला कामदारको शोषण र सन्तानको नागरिकताबारे सरकारको ध्यानाकर्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

    Post Thumbnail

    सेतीनदीको किनारमा भक्तजनको घुइँचो

    Post Thumbnail

    मुख्यमन्त्री थापा लड्केश्वर मेलामा सहभागी

    Post Thumbnail

    यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution