Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पोखरा

सेतीनदीको किनारमा भक्तजनको घुइँचो

हरिबोधनी एकादशीको पोखरास्थित सेती नदी किनारमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (१४ मिनेट अघि)
Post Thumbnail

पोखरा, ५ मङ्सिरः हरिबोधनी एकादशीको पोखरास्थित सेती नदी किनारमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

सेती दिन किनारको घाईघाट, तुलसीघाट, नारायणथान मन्दिर, ढुंगेसाँघुलसहित रामघाट क्षेत्रमा बढि मात्रामा भक्तजन देखिएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रोशन मानन्धरले बताउनुभयो ।

मेला हेर्न कास्कीका विभिन्न स्थानसहित स्याङ्जा, पर्वत, तनहुँ लगायत छिमेकी जिल्लाबाट भक्तजन सेती किनारमा पुगेका थिए ।

तुलसीघाटमा आयोजना गरिएको तुलसी विवाह महोत्सवलाई हर्षोल्लास तथा व्यवस्थित रूपमा मनाउन नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिलगायत सामाजिक, सङ्घसंस्था र स्थानीय तहको सहभागिता थियो । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जाग्ने धार्मिक विश्वास छ । यस दिनलाई (ठूलो एकादशी) का रूपमा लिने प्रचलन रहेको छ । यही एकादशीका अवसरमा सेती नदी स्नान गरी पूजाआरधना गर्न भक्तजनको घुइँचो लागेको हो ।

  • कास्की
  • तनहुँ
  • पर्वत
  • पोखरा
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    मुख्यमन्त्री थापा लड्केश्वर मेलामा सहभागी

  • Post Thumbnail

    मिथिला क्षेत्र आज उत्सवमय

  • पाल्पाको सत्यवती मेला आजदेखि सुरु

    पाल्पाको सत्यवती मेला आजदेखि सुरु

  • चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

    चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सेतीनदीको किनारमा भक्तजनको घुइँचो

    Post Thumbnail

    मुख्यमन्त्री थापा लड्केश्वर मेलामा सहभागी

    Post Thumbnail

    यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

    Post Thumbnail

    गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution