Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

प्रहरी उपरीक्षक चन्द ‘पुलिस अफ द मन्थ’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द कात्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित हुनुभएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (१ दिन अघि)
Post Thumbnail

सुदूरपश्चिम, ४ मङ्सिर : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द कात्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले नेपाल प्रहरी सङ्गठनले सुम्पिएको जिम्मेवारी व्यावसायिक निष्ठा, लगनशील एवं कर्तव्यनिष्ठ भई निर्वाह गर्नुका साथै जिल्लाको अपराध अनुसन्धान र समग्र शान्ति सुरक्षा कायम राख्न पुर्‍याएको योगदानको कदर गर्दै उहाँलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले हरेक महिना प्रदेशभर कार्यरत प्रहरीमध्ये उत्कृष्ट ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै आएको छ । प्रहरी उपरीक्षक चन्दलाई प्रदान गरिएको प्रशंसापत्रमा उहाँले योजनाबद्ध रूपमा मातहतका प्रहरी परिचालन गरी अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख छ ।

साथै नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा समेत उहाँको योगदान प्रशंसनीय रहेको पत्रमा जनाइएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भट्टराईले प्रदान आगामी दिनमा पनि अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

  • कैलाली
  • नेपाल प्रहरी
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कन्याममा दुईदिने सूर्योदय चिया महोत्सव सुरु

  • ‘बालबालिकाको अधिकार संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध छ’

    ‘बालबालिकाको अधिकार संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध छ’

  • Post Thumbnail

    करिब दुई महिनापछि पाउद्वारमा विद्युत् सेवा पुनः सञ्चालन

  • पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

    पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    रिजन ढकाल एनपिएलका सर्वोत्कृष्ट खेलाडी

    Post Thumbnail

    सहारा नेपालको ‘जीवन वरदान’बाट पाँच हजारभन्दा बढी लाभान्वित

    अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : पूर्वप्रम देउवा

    अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : पूर्वप्रम देउवा

    Post Thumbnail

    कन्याममा दुईदिने सूर्योदय चिया महोत्सव सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution