Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

१३ कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधिको बिक्री गरेको भेट्टियो

औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक औषधिको बिक्रीवितरण गर्ने गरेको फेला परेको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, २१ कात्तिकः औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक औषधिको बिक्रीवितरण गर्ने गरेको फेला परेको छ ।

विभागले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीको अनुगमन गरेको थियो । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीको अनुगमन गर्दा १३ वटामा एन्टिबायोटिक औषधीको बिक्रीवितरण गरेको पाइएको बताउनुभयो ।

“ललिपतुरका १६ वटा फार्मेसीमा अनुगमन गर्दा प्रतिजैविक औषधिको दुरुपयोग हुने गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “सोह्र वटा कम्युनिटी फार्मेसीमध्ये १३ वटा फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक ओभर द काउन्टर गरिरहेको पाइएको छ ।” यसरी बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्रीवितरण गर्ने फार्मेसीमा महालक्ष्मी–१ स्थित अन्विका फार्मेसी, भर्टेक्स फार्मेसी, इजी फार्मेसी रहेका छन् ।

यस्तै, ललितपुर महानगरपालिका–१५ स्थित विश्वास फार्मेसी, ललितपुर महानगरपालिका–२, ३, ४ र ७ मा रहेका केही फार्मेसी पनि रहेका छन् । महानिर्देशक भट्टराईले बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्रीवितरण गर्ने फार्मेसीलाई कानुनी कारबाही गरिने बताउनुभयो ।

  • काठमाडौँ
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    सडक नाटकमार्फत सुरक्षित मातृत्वबारे सचेतना

  • Post Thumbnail

    डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

  • Post Thumbnail

    डिडिसीको बिक्री कक्ष भरतपुरमा

  • Post Thumbnail

    रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

    साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

    Post Thumbnail

    सडक नाटकमार्फत सुरक्षित मातृत्वबारे सचेतना

    Post Thumbnail

    डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

    Post Thumbnail

    बिजुली पसलमा भीषण आगलागी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution