Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भक्तपुर

खैरो हिरोइनसहित दुई जना पक्राउ

जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (१ दिन अघि)
Post Thumbnail

भक्तपुर, १५ कात्तिकः जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आज मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रबाट चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कपिलवस्तुका वसन्तबहादुर खत्री रहेका छन् । उनको साथबाट ४२ दशमलव ८४ ग्राम खैरो हेरोइन र ट्रामाडोल १० क्याप्सुल बरामद गरिएको छ ।

यस्तै, प्रहरीले दोलखाका प्रदीप केसीलाई १ दशमलव २८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • कपिलवस्तु
  • दोलखा
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

  • Post Thumbnail

    देशभर सात हजार ६८८ विपद्का घटना, ४०२ जनाको मृत्यु

  • आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

    आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

  • Post Thumbnail

    दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल

    Post Thumbnail

    जुम्लामा जागरण अभियान सुरु

    Post Thumbnail

    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

    Post Thumbnail

    आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको जिम्मेवार भूमिका आवश्यक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution