Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वीरगञ्ज

पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगञ्जमा जनचेतनामूलक र्‍याली

पोलियोको पूर्ण उन्मूलन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाले आज वीरगञ्जमा जनचेतनामूलक र् यालीको आयोजना गरेका छन् । पोलियोको पूर्ण उन्मूलन गर्न पोलियो उन्मूलनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले रोटरी क्लब अफ वीरगञ्ज, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसलगायत सङ्घसंस्थाद्वारा आयोजित र् याली भारतसँगको सीमावर्ती क्षेत्र रक्सौलको मितेरी पुलसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

वीरगञ्ज (पर्सा), १५ कात्तिकः पोलियोको पूर्ण उन्मूलन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाले आज वीरगञ्जमा जनचेतनामूलक र्‍यालीको आयोजना गरेका छन् । पोलियोको पूर्ण उन्मूलन गर्न पोलियो उन्मूलनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले रोटरी क्लब अफ वीरगञ्ज, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसलगायत सङ्घसंस्थाद्वारा आयोजित र्‍याली भारतसँगको सीमावर्ती क्षेत्र रक्सौलको मितेरी पुलसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

कात्तिक ७ गतेदेखि सुरु भएको पोलियो अन्त्य सप्ताहको समापनको अवसरमा आयोजित र्‍यालीमा सहभागीहरूले ब्यानरसहित ‘इन्ड पोलियो नाओ’ लेखिएको टिसर्ट लगाएका थिए । र्‍यालीमा साइकल, मोटरसाइकल, स्कुटी तथा चारपाङ्ग्रे सवारीसाधनसहित रोट्र्याक्ट क्लब, इन्ट्र्याक्ट क्लब तथा इनर ह्विलका सदस्यहरूको उपस्थिति थियो ।

रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रोटरियन राकेश मिश्रले मुख्यतया बालबालिकालाई पोलियोबाट सुरक्षित राख्दै नियमित खोपको महत्वबारे सबैलाई जानकारी गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । पोलियो रोगलाई विश्वभरबाटै पूर्ण रूपमा समाप्त गर्नुपर्ने भन्दै उहाँले यसका लागि सचेतना जगाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

  • पर्सा
  • वीरगञ्ज
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गर्न सिजपको माग

  • Post Thumbnail

    राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

  • Post Thumbnail

    कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

  • Post Thumbnail

    पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गर्न सिजपको माग

    ‘आत्मानन्द गोल्डकप’ मङ्सिरमा

    ‘आत्मानन्द गोल्डकप’ मङ्सिरमा

    Post Thumbnail

    राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    Post Thumbnail

    धनुषाको महेन्द्रनगरमा निर्माण भएको अकाशे पुल सञ्चालनको तयारीमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution