Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
तुलसीपुर

नापी कार्यालयद्वारा ४८ लाख राजस्व सङ्कलन

दाङस्थित नापी कार्यालय तुलसीपुरले एक वर्षमा ४८ लाख बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी प्रेमबहादुर खड्काका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा रु ४८ लाख सात हजार ४६५ राजस्व सङ्कलन भएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

तुलसीपुर (दाङ), १५ कात्तिकः दाङस्थित नापी कार्यालय तुलसीपुरले एक वर्षमा ४८ लाख बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी प्रेमबहादुर खड्काका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा रु ४८ लाख सात हजार ४६५ राजस्व सङ्कलन भएको छ ।

जसमा नक्सा बिक्रीबाट रु २२ लाख २९ हजार ४७५, फिल्ड रेखाङ्कन तथा कित्ता एकीकरण सेवाबाट रु २४ लाख ८४ हजार २६५ र अन्य प्रशासनिक सेवा शूल्कबापत रु ९३ हजार ७२५ असुली भएको छ ।

कार्यालयले फिल्ड किताब उतारतर्फ एक हजार १७३ वटा निवेदनमध्ये शतप्रतिशत तामेली भएको छ भने क्षेत्रफल जाँचतर्फ ५४ वटै निवेदनको काम भएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

त्यसैगरी, नक्सा प्रिन्टतर्फ साधारण निवेदनमार्फत २२ हजार ३५ वटा र ‘मेरो कित्ता’ प्रणालीमार्फत २२७ वटा काम भएका छन् । सूचना अधिकारी खड्काका अनुसार फिल्ड रेखाङ्कनका २५९ निवेदनमध्ये २३८ वटाको काम तामेली भएका छन् भने २१ वटा बाँकी रहेका छन् ।

त्यस्तै कित्ता एकीकरणका १२३ वटै निवेदनको शतप्रतिशत काम सम्पादन भएको छ । जग्गा कित्ताकाट सेवातर्फ अधिकांशको काम फछ्र्यौट भएको छ । राजीनामातर्फ प्राप्त तीन हजार ३६५ लिखतमध्ये तीन हजार ३५७ वटाको कित्ताकाट तामेली भई आठ वटामात्र बाँकी रहेका छन् । त्यस्तै अंशबण्डातर्फ ४४३ लिखतमध्ये ५४० वटा, अदालत फैसलातर्फ ५६ लिखतमध्ये ५४ र हालको बकसपत्रतर्फ ४१८ लिखतमध्ये ४१६ वटाको काम तामेली भएका छन् ।

कार्यालयले राजस्व अनलाइन प्रणालीबाट लिने गरिएको छ भने बैंक तथा वित्तीय संस्थालाई आवश्यक नक्सा अनलाइनमार्फत नै उपलब्ध गराउने गरिएको छ ।

  • तुलसीपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

    अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

  • Post Thumbnail

    धान फल्ने खेतमा फूलखेती

  • Post Thumbnail

    स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग

  • Post Thumbnail

    सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

    अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

    Post Thumbnail

    धान फल्ने खेतमा फूलखेती

    Post Thumbnail

    नापी कार्यालयद्वारा ४८ लाख राजस्व सङ्कलन

    Post Thumbnail

    स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution