Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङलाई ४ अर्ब ८२ करोड ८८ लाख बजेट : कुन पालिकालाई कति बजेट?(विवरण सहित)

प्रत्यूष २६३३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (४ साल अघि)
धादिङलाई ४ अर्ब ८२ करोड ८८ लाख बजेट : कुन पालिकालाई कति बजेट?(विवरण सहित)

धादिङ,१९ जेठ।
आगामी आर्थिक वर्ष २०७९/८० को लागि धादिङ जिल्लाले ४ अर्ब ८२ करोड ८८ लाख बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले स्थानीय तहलाई दिने अनुदान अन्तरगत समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा धादिङ जिल्लालाई कुल ४ अर्ब ८२ करोड ८८ लाख बजेट छुट्याएको हो।

जसमा वित्तीय सशर्त अनुदानतर्फ २ अर्ब ६२ करोड २६ लाख, समानिकरण अनुदानतर्फ १ अर्ब ९४ करोड ८८ लाख, विशेष अनुदान अन्तर्गत ११ करोड ९४ लाख र समपुरक अनुदान अन्तर्गत १३ करोड ८० लाख रहेको छ । कुल बजेटमा चालुतर्फ ४ अर्ब ४५ करोड ३४ लाख र पुँजीगत तर्फ ३७ करोड ५४ लाख छुट्याइएको छ ।

धादिङ जिल्लाको १३ वटा स्थानिय तहहरुमध्ये सबैभन्दा वढि बजेट निलकण्ठ नगरपालिकाले ७० करोड ७८ लाख बजेट पाएको छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकाले १८ करोड ४८ लाख पाएको छ । गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट बेनीघाट रोराङ गाउँपालिकाले ४५ करोड ९९ लाख पाएको छ ।

यस्तै धुनीवेशी नगरपालिकाले ३९ करोड ८२ लाख, थाक्रे गाउँपालिकाले ४१ करोड ९६ लाख, गल्छी गाउँपालिकाले ३६ करोड ३६ लाख, गजुरी गाउँपालिकाले ३४ करोड ८ लाख पाएको छ ।

यसैगरी सिद्धलेक गाउँपालिकाले ३५ करोड ५७ लाख, ज्वालामूखी गाउँपालिकाले ३६ करोड १५ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले ३९ करोड ४२ लाख, नेत्रावती डबजोङ गाउँपालिकाले २४ करोेड ८१ लाख र खनियावास गाउँपालिकाले २२ करोड ४९ लाख पाउदाँ गंगाजमुना गाउँपालिकाले ३६ करोड ९७ लाख पाएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution