Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

पूर्वप्रहरी ज्येष्ठ नागरिकलाई सम्मान

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार पूर्वप्रहरी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
रासस १२५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

महेन्द्रनगर, ३० असोजः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार पूर्वप्रहरी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

उहाँलाई ७१ औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयमा आयोजित प्रहरी दिवसका अवसरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेमा शक्लाफाँटा नगरपालिका–५ का ८७ वर्षीय पूर्वप्रहरी हवल्दार गङ्गादत्त भट्ट, ८३ वर्षीय पूर्वप्रहरी प्रहरी नायब निरीक्षक प्रेमराज शाही, ८१ वर्षीय पूर्वप्रहरी नायब निरीक्षक दत्तराम पन्त, ८१ वर्षीय पूर्वप्रहरी निरीक्षक दिलीपसिंह बडाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

प्रहरी सङ्गठनमा रहँदा मुलुकको शान्ति सुरक्षाका लागि दिएको योगदानको उच्च सम्मान गर्दै पूर्वज्येष्ठ प्रहरी कर्मचारीलाई सम्मान गरिएको हो । सोही अवसरमा कञ्चनपुर प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई नगद सहित सम्मान गरेको छ ।

सम्मानित हुनेमा इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कञ्चन राजचल, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विक्रमबहादुर शाही, प्रहरी सहायक निरीक्षक पदम चन्द, प्रहरी निरीक्षक करिना ओइरे, प्रहरी वरिष्ठ हवल्दार धनबहादुर पाली, प्रहरी हवल्दार चित्रदेव जोशी र प्रहरी हवल्दार मञ्जु बोहरा ( असोज महिनाको उत्कृष्ट) प्रहरी जवानहरु रवीन्द्र सार्की, वासुदेव राना, अर्जुन पुजारा र टेकेन्द्र साउँद छन् ।

प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक दीपेन्द्र विष्टलगायत सुरक्षाकर्मी र विभिन्न क्षेत्रका प्रमुखको उपस्थिति थियो ।

  • कञ्चनपुर
  • महेन्द्रनगर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

  • Post Thumbnail

    विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो

  • प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्नेः मुख्यमन्त्री पाण्डे

    प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्नेः मुख्यमन्त्री पाण्डे

  • Post Thumbnail

    पच्चिस बालबालिकाको उद्धार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

    मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

    मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

    विचार : दसैँ : आत्मजागरण र धर्मविजय

    विचार : दसैँ : आत्मजागरण र धर्मविजय

    Post Thumbnail

    विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution