Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

दुई कलाकारका एकल चित्रकला प्रदर्शनी

नेपाली र अर्जेन्टिनाका दुई कलाकारको शुक्रबार फरक/फरक ग्यालरीमा एकल चित्रकला प्रदर्शनी हुने भएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, २१ असोजः नेपाली र अर्जेन्टिनाका दुई कलाकारको शुक्रबार फरक/फरक ग्यालरीमा एकल चित्रकला प्रदर्शनी हुने भएको छ ।

आर्टुडियो इन्टरनेश्नल आर्टिस्ट रेसिडेन्सी(एआइएआर) अन्तर्गत अर्जेन्टिनाकी चित्रकार सोफिया पिचन रिभिएरको एकल चित्रकला पाटन शुक्रबारदेखि सुरु हुँदैछ । लेखक, एनिमेटर र विश्वविद्यालयकी प्राध्यापकसमेत रहनुभएकी उहाँले नेपालमा एक महिना आर्टुडियो इन्टरनेसनल आर्टिस्ट रेजिडेन्सी(एआइएआर)अन्तर्गत काठमाडौँको आर्टुडियोमा कलाकारको रूपमा कार्यशाला गर्नुभएको थियो । यसै दौरान उहाँले सिर्जना गर्नुभएको चित्रहरूलाई शुक्रबार प्रदर्शनी गरिने भएको आयोजकले जनाएको छ ।

‘नेवर्स’ शीर्षकमा उहाँका ललितपुरको पाटन क्षेत्रमा प्रदर्शनी गरिएको छ । जसमा कलाकारले एक महिनाभर नेपाली परिवेश, कला, यहाँको संस्कृति र परम्परालाई अवलोकन गरेर अनुभूति गरिएको विषयलाई आधुनिक शैलीमा क्यानभासमा उतार्नुभएको हो ।

यसैगरी, ठमेलस्थि दलाई–ला आर्ट स्पेश ग्यालरीमा शुक्रबार नै नेपाली कलाकार अन्जिला मानन्धरको एकल चित्रकला प्रदर्शनी सुरु हुने भएको छ । ‘कन्टेम्प्रअरी आर्ट अफ नेपाल’ शीर्षकमा उहाँको चित्रकला प्रदर्शनी हुन लागेको हो । अमूर्त शैलीका उहाँका चित्रले रङ्गमार्फत अन्तरमनोभाव प्रदर्शन गर्न खोजिएको छ । लेखक मानन्धरले रङ र क्यानभासले कलाकारको अन्तरमन पोख्ने गतिलो माध्यम बन्ने गरेको बताउनुभयो ।

  • काठमाडौँ
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    आश्विन कृष्ण द्वादशी : फर्पिङ हरिशङ्करको मुख्य जात्रा मनाइँदै

  • सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

  • Post Thumbnail

    पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

  • मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    Post Thumbnail

    चक्कु प्रहारबाट एकको मृत्यु, एक घाइते

    Post Thumbnail

    विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका धम्मिका प्रसाद नियुक्त

    अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

    अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution