Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

नेपाल प्रज्ञाप्रतिष्ठानले आज यहाँ शारदीय काव्यमिलन गोष्ठी आयोजना गरेको छ । प्रतिष्ठानका काव्य,संस्कृति एवं डिजिटलाइजेशन विभाग प्रमुख दीपक
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १९ असोजः नेपाल प्रज्ञाप्रतिष्ठानले आज यहाँ शारदीय काव्यमिलन गोष्ठी आयोजना गरेको छ । प्रतिष्ठानका काव्य,संस्कृति एवं डिजिटलाइजेशन विभाग प्रमुख दीपक सापकोटाले शरद् ऋतुको आगमनसँगै नेपाली काव्य परम्परालाई निरन्तरता दिन गोष्ठी आयोजना गरिएको बताउनुभयो ।

गोष्ठीमा समारोहमा अमरदीप सुनुवार, अस्मिता वादी, ईश्वरा शिवा, उमेश अकिञ्चन, ज्योति जङ्गल, डोल्मा लामा, नारायण ढकाल, प्रकाश थाम्सुहाङ, प्रज्वल अधिकारी, फूलमान वल, भूपेन्द्र खड्का, भूमिका थारू, मणि लोहनी, मिमबहादुर परियार, रमन पौडेल, राजन मुकारूङ, रूपक अलङ्कार, रूपेश श्रेष्ठ, विनोदविक्रम केसी, विप्लव ढकाल, विश्व सिग्देल, सविता गौतम दाहाल, सुरज राना, सुरेश गाउँले, सोझो गाउँले र हाङयुग अज्ञातले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

गोष्ठीका माध्यमबाट सीमान्तकृत समुदायका आवाज, देशप्रेम, मानवीय संवेदना, समसामयिक राजनीतिक–सामाजिक विसङ्गतिमाथिका तिखा प्रहार भएका थिए । कविता वाचन गर्दै श्रवण मुकारूङले शारदीय काव्यमिलनको महत्ता गरिमाबारे कवितात्मक रुपमा काव्य सिर्जनाले समाजलाई निरन्तर सचेत र जीवन्त बनाइराख्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ सरकार क्रियाशील

  • कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

  • Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

  • Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution