Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सरकारबाट जनमैत्री बजेट आवोस्(सम्पादकीय)

प्रत्यूष ३३८५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १४, शनिबार (४ साल अघि)
सरकारबाट जनमैत्री बजेट आवोस्(सम्पादकीय)

धादिङ,१४ जेठ ।
सरकारले केही दिन अघि नै सरकारको नीति कार्यक्रम सार्वजनिक गरी संसदमा छलफल चलाएको छ ।

केही दिन अघि सरकारले संसददमा पेश गरेको नीति तथा कार्यक्रम ६५ पेजको रहेकोले उक्त नीति तथा कार्यक्रममाथी संसदमा लामो समयसम्म छलफल गर्नुपरेको थियो ।

सरकारले आर्थिकवर्ष २०७९/०८० का लागि प्रस्तुत गरेको नीति कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर विरोध गरे, सत्ताा पक्षका केही सांंसदहरुको समेत केही विषयमा विमति रहेको नीति तथा कार्यक्रमा केही सांसदहरुले नागरिकहरुको अपेक्षा अनुसारको कार्याक्रम ल्याउन सरकार असफल रहेको बताएका छन् भने, केही साँसदहरुले सरकारले पुराना सरकारकोे नीति कार्याक्रममा केही थपघट गरेकोले जस्तो नीति कार्यक्रम आउनुपर्ने हो त्यो आउन नसकेको भन्दै विरोध समेत गरेका छन् ।

उद्योगी व्यापारीहरुले भने उद्योग तथा व्यापारका सन्दर्भमा सरकारले नीति तथा कार्यक्रम मार्फत केही राहत दिन खोजेको बताएका छन् । उद्योग वाणीज्य महासंघ लगायतका संघ संस्थाका पदाधिकारीहरुले सरकारले यो वर्षको नीति कार्यक्रममा आफ्नो मन फराकिलो बनाउने प्रयास गरेको र त्यो कस्तो हुने भन्ने कुरा चाहीँ बजेट कस्तो आउँछ भन्नेमा पनि भर पर्ने प्रतिक्रिया दिएका छन् । समग्रमा सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको बताएका छन् ।

सरकारले यस पटक कृर्षि पर्यटन, उद्योग लगायतका विषयहरुलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम पेश गरिएको जनाएको छ । सरकारले बजेट ल्याउदा के कस्ता विषयहरुलाई प्राथमिकतामा राख्छ त्यो भने हेर्न बाँकी नै छ ।

पाँच वर्ष पछिको स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचन सकिएको कारण सरकारले भनेको जस्तो जनताको जिवनसंग प्रत्यक्ष जोडिने खालको कार्यक्रम कसरी ल्याउँछ भन्ने विषयलाई भने आम नागरिकले हेरिहेका छन् । सरकारले जनताप्रति उदार र साचै विकासको एजेण्डामा अगाडि बढ्ने हो भने, बजेट जनतामुखी बन्न जरुरी छ ।

नागरिकमाथि पर्न सक्ने विभिन्न किसिमको प्रकोप, विपत्तिदेखी नागरिकको स्वास्थ्य समस्याहरुमाथिको उपचार लगायतको विषयमा पनि सरकार गम्भीर बन्न जरुरी छ । यो वर्ष कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने उद्घोष समेत गरेको सरकारले कृषकलाई कृषि उत्पादनका लागि जोड्न जरुरी छ। किसानले उत्पादन गरेको कृषि जन्य वस्तुलाई बजारसंग जोड्न सक्ने गरी संयन्त्र बनाउने हो भने पनि सरकार कृषि क्षेत्रको प्रवद्र्धन गर्न तयार रहेको बुझ्न सकिन्छ ।

खाद्य्यवाली बस्तु देखी तरकारी तथा फलफुलहरुको उत्पादनको बजार मुल्य निर्धारण लगायतका विषयलाई पनि एक प्रकराको सम्बोधन गर्न सरकारले सक्नुपर्छ । सरकार साच्चै कृषि मैत्री छ नागरिकको साथमा छ र नागरिक र सरकार एक आपसका दुई सिक्का हुन् भन्ने बुझाउन कृषकले ब्यहोर्नुपर्ने विििभन्न किसिमको जोखिमहरु न्यूनीकरण गर्न समेत ध्यान दिई नीति तथा कार्यक्रम मार्फत बजेट ल्याई सम्बोधन गरोस्। यसले गठबन्धन दलले नेतृत्व गरेको सरकार कृषि मैत्री छ भन्ने सन्देश जान सक्छ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution