Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

“मेरो उम्मेदवारी कुनै जलबाज र स्वार्थको लागि थिएन” :कल्पना अधिकारी

प्रत्यूष ११४२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (४ साल अघि)
“मेरो उम्मेदवारी कुनै जलबाज र स्वार्थको लागि थिएन” :कल्पना अधिकारी

धादिङ,१० जेठ
आफ्नो उम्मेदवारी कुनै जलबाज र स्वार्थको लागि नभएको उप मेयर पदको स्वतन्त्र उम्मेदवारी दिनुभएको कल्पना अधिकारीले बताउनु भएको छ ।

उप मेयरमा पराजित भएपछिको पत्रकार सम्मेलनमा अधिकारीले संविधानले दिएको अधिकारलाई आफुले प्रयोग गरेको बताउनुभयो । संविधानमा ३३ प्रतिशत महिला सहभागिताको कुरा उल्लेख भएपनि जसरी पनि चुनाव जित्न गठबन्धन गरेको कारणले आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

आफ्नो उम्मेदवारी स्थानीय तहमा महिलाको अर्थपुर्ण प्रतिनिधित्व रहेको भन्दै आफुलाई मतदान गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।
निर्वाचन पराजय भए पश्चात घर घरमा गई मतदातालाई धन्यवाद ब्यक्त गर्न असहज भएकोले मिडिया मार्फत नै मतदाता तथा समर्थकलाई धन्यावाद ब्यक्त गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

आफु निर्वाचनमा पराजित भएपनि आफुले गरेका प्रतिबद्धता प्रति भने सचेत रहेको बताउनुभयो । नेपाली काग्रेसले टिकट नदिएपछि अधिकारी महासमितिको सदस्य पद धरापमा राखेर स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो । गुलावको फुल चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका अधिकारीले उपप्रमुख पदमा ४ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको थियो ।पार्टीको निर्णय विपरित उभिनेलाई नेपाली काँग्रेसले कारबाही गरिसकेको छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • जुम्लामा मार्सीधान पाक्न थाल्यो

    जुम्लामा मार्सीधान पाक्न थाल्यो

  • Post Thumbnail

    किसान परिचयपत्र वितरण गर्न माग

  • जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

  • नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

    Post Thumbnail

    पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

    जुम्लामा मार्सीधान पाक्न थाल्यो

    जुम्लामा मार्सीधान पाक्न थाल्यो

    Post Thumbnail

    किसान परिचयपत्र वितरण गर्न माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution