Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्राविधिकको बाँकी पारिश्रमिक ९ दिनभित्र नदिए अदालत जाने नेफ्टाको चेतावनी

प्रत्यूष ४८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख ३०, बुधबार (४ महिना अघि)
प्राविधिकको बाँकी पारिश्रमिक ९ दिनभित्र नदिए अदालत जाने नेफ्टाको चेतावनी

चलचित्र प्राविधिक संघ (नेफ्टा)ले चलचित्र प्राविधिकहरूको बाँकी पारिश्रमिक ९ दिनभित्र भुक्तानी गर्न निर्माता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै समयमै पारिश्रमिक नपाउँदा प्राविधिकहरू आर्थिक र मानसिक दबाबमा परेको बताएको हो । ‘कलाकारको पारिश्रमिक र बजार बढे पनि प्राविधिकको मेहनतअनुसार पारिश्रमिक नबढेको र धेरैजसोले महिनौँसम्म रकम नपाउने अवस्था छ’, संघको विज्ञप्तिमा भनिएको छ ‘यस्तो प्रवृत्तिले उद्योगभित्र श्रमिकमाथिको अन्याय बढाएको छ ।’

संघले हाल विभिन्न चलचित्रमा काम गरेका प्राविधिकको बाँकी पारिश्रमिक विज्ञप्ति जारी भएको मितिले ९ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्न माग गरेको हो । साथै बजारको महँगी र श्रमको मूल्यअनुसार प्राविधिकको पारिश्रमिक पुनरावलोकन गरी समयमै भुक्तानी सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।तोकिएको समयभित्र माग पूरा नभए बाँकी रकम रहेका चलचित्रको छायाङ्कन तथा प्राविधिक काम तत्काल रोक्ने र पारिश्रमिक नदिने निर्माता र निर्माण कम्पनीलाई सार्वजनिक रूपमा ‘ब्ल्याकलिस्ट’ गर्ने तथा आवश्यक परे श्रम अदालतमा कानुनी उपचार खोजिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • माङसेबुङमा आज च्याब्रुङ महोत्सव

    माङसेबुङमा आज च्याब्रुङ महोत्सव

  • पशुपति शर्मा र राधिका हमालको नयाँ लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक

    पशुपति शर्मा र राधिका हमालको नयाँ लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक

  • ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

  • देश दौडाहामा ‘मोहर’ का कलाकार

    देश दौडाहामा ‘मोहर’ का कलाकार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution