Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिद्धलेकको अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा समाजवादीकी सविता अर्याल विजयी

१२१९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ४, बुधबार (४ साल अघि)
सिद्धलेकको अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा समाजवादीकी सविता अर्याल विजयी

धादिङ,०४ जेठ ।
सिद्धलेक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा एकीकृत समाजवादीका सविता अर्याल विजयी भएका छन् ।

आज सकिएको मतगणना अनुसार गठबन्धन तर्फबाट अध्यक्षका उम्मेदवार कांग्रेसका खतिवडा १७ सय ८५ मतान्तरले विजयी भएका हुन् ।

अध्यक्षमा खतिवडाले ७ हजार ९५६ मत ल्याई विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका प्रेमनाथ सिलवालले ६ हजार १७१ मत ल्याए ।

यस्ते गाउँपालिका उपाध्यक्षमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार अर्यालले ७ हजार ३६२ मत ल्याईन भने निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार कमला शर्माले ६ हजार २१२ मत ल्याएकी थिईन ।

सिद्धलेक गाउँपालिकाको वडा नं १ मा माओवादी केन्द्रका पेमा लामा,वडा नं २ मा कांग्रेसका सागर गुरुङ,वडा नं ३ मा एमालेका देव बहादुर पुलामी मगर, वडा नं ४ मा एमालेकै झक बहादुर थापा मगर, वडा नं ५ मा माओवादी केन्द्रका बुद्ध घले,वडा नं ६ मा एमालेका सुरेन्द्र कुमार मगर र वडा नं ७ मा काँग्रेसका सानु गिरी निर्वाचित भएका छन् ।

यसअघि २०७४ को स्थानिय तह निर्वाचनमा वडा नं ५ बाहेक सबै वडा र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । गत शुक्रबार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धनसँग एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

  • Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

    Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

    Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution