Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सर्लाही

जङ्गली हात्ती मृत फेला

सर्लाहीको बागमतीस्थित बरम बाबा सामुदायिक वन क्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (१ घण्टा अघि)
जङ्गली हात्ती मृत फेला

सर्लाही, १८ असोजः सर्लाहीको बागमतीस्थित बरम बाबा सामुदायिक वन क्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ ।

बागमती नगरपालिका–४, बरम बाबा सामुदायिक वन नजिकै आज परबर खेतमा जङ्गली हात्ती मृत फेला परेको हो । बिहान खेतमा परबर टिप्न पुगेका खेत धनीले हात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यस क्षेत्रमा मध्यराति हात्ती कराएको आवाज समेत सुनिएको सोही स्थानका कृष्ण लामाले जानकारी दिनुभयो । राति जङ्गलमा हात्ती कराएको सुनिएको थियो । उहाँले भन्नुभयो, “यहाँ हरेक वर्ष धान, मकैखेतीको सिजनमा चितवन र पर्सा निकुञ्जबाट हात्तीको बथान आउने गरेको छ । गए राति पनि त्यही होला भन्ने लाग्यो । वास्ता गरिएन । बिहान त हात्ती मृत फेला प¥यो । हामीले प्रहरी र वन कार्यालयलाई खबर गरेका थियौँ ।”

अन्दाजी ३० देखि ३५ वर्षको वयस्क पोथी हात्ती मरेको सवडिभिजन वन कार्यालय मुर्तियाका प्रमुख सुवास योगीले बताउनुभयो । हात्ती मर्नुको कारण खुल्न नसकेको उहाँले बताउनुभयो । घटनाको मुचुल्का तयारी गरी हात्तीको सद्गत गरिने सवडिभिजन मुर्तियाका प्रमुख योगीको भनाइ छ । सो वडाका कार्यवाहक वडाध्यक्ष अर्थमान सिङ्ताका अनुसार उक्त क्षेत्रमा बेलाबेला चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणबाट ठूलो सङ्ख्यामा हात्तीको बथान आउने गरेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • चितवन
  • पर्सा
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

  • Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

  • Post Thumbnail

    किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

  • Post Thumbnail

    चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    Post Thumbnail

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution