Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिद्धलेक–५ मा माओवादीका बुद्ध घले र सिद्धलेक–६ मा एमालेका सुरेन्द्र मगर विजयी

१७६१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ४, बुधबार (४ साल अघि)
सिद्धलेक–५ मा माओवादीका बुद्ध घले र सिद्धलेक–६ मा एमालेका सुरेन्द्र मगर विजयी

धादिङ,०३ ज्येष्ठ ।
धादिङकोे सिद्धलेक गाउँपालिका वडा नं ५ मा गठबन्धनबाट माओवादी केन्द्रका बुद्ध घले प्यानल सहित बिजयी भएका छन् ।

घलेले नेकपा एमालेकाका उम्मेदवार गोपाल गुरुङलाई ४९६ मतले पराजित गर्दै बिजयी भएका हुन् । घलेले वडाअध्यक्षमा १ हजार ८५ मत प्राप्त गर्नु भएको छ भने एमालेका गुरुङले ५८९ मत ल्याएकमा छन् ।

उक्त वडामा २०७४ सालको निर्वाचानमा काँग्रेसले नै जितेको थियो ।

वडा नं ५ मा गाउँपालिका अध्यक्षमा एमालेको सुर्य चिन्हमा ५८९ र उपाध्यक्ष पदमा सुर्य चिन्हमा ५८३ मत प्राप्त भएको छ । गठबन्धन तर्फ अध्यक्षमा १०८८, उपाध्यक्षमा कलम चिन्हको १०५४ मत प्राप्त भएको छ।

यस्तै सिद्धलेक गाउँपालिका वडा नं ६ मा गठबन्धनलाई हराउदै एमालेकाका उम्मेदवार सुरेन्द्र कुमार मगर बिजयी हुुनुभएको छ । सुरेन्द्र मगरले गठबन्धनबाट काँग्रेसका उम्मेदवार कुमार श्रेष्ठलाई १२२ मतले पराजित गर्दै बिजयी भएका हुन् ।

सुरेन्द्रले वडाअध्यक्षमा ९५३ मत प्राप्त गरे भने श्रेष्ठले ८३१ मत ल्याए । उक्त वडामा २०७४ सालको निर्वाचानमा एमालले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

  • मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

  • Post Thumbnail

    प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

  • मन्त्रिपरिषद्का पाँच निर्णय

    मन्त्रिपरिषद्का पाँच निर्णय

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    Post Thumbnail

    पेस्तोल बरामद

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution