
धादिङ,०३ जेष्ठ ।
नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। नगरपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसका गौतमहरी अधिकारी भारी मतान्तरका साथ प्यनलै बिजय भएका छन् ।
अधिकारीले ११०२ मत ल्याएर विजयी भएका छन् भने माओवादीले ६०२ र एमालेले ४९६ मत प्राप्त गरेको छ । निलकण्ठ नगरपालिकामा काङ्ग्रेसले ७ नम्बर वडामा आइपुगेपछी जित निकाल्न सफल भएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |