Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खनियाबासको अध्यक्षमा कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका सेकेमान तामाङ विजयी

८७६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (४ साल अघि)
खनियाबासको अध्यक्षमा कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका सेकेमान तामाङ विजयी

धादिङ,३ जेठ ।
धादिङको खनियाबास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रणबहादुर तामाङ बिजयी भएका छन् । तामाङले उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङलाई २१३ मतान्तरले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन ।

सोमबार राति सार्वजनिक भएको मत गणना अनुसार तामाङले एक हजार ६०९ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार तामाङले एक हजार ३९६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार इमान तामाङले एक हजार ६३ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका सेकेमान तामाङ निर्वाचित भएका छन् । उनले राप्रपाकी मरियम तामाङलाई ६०० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन ।

उनले एक हजार ८३७ मत पाउदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी मरियम तामाङले एक हजार २३७ मत पाएकी छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका फुरबहादुर तामाङले ७०४ मत पाएका छन् ।

खनियावासको वडा नं १ मा राप्रपाका सोनम तामाङ, वडा नम्बर २ मा राप्रपाकै अरुण कुमार तामाङ, वडा नं ३ मा राप्रपाकै कमानसिङ तमाङ बिजयी हुनुभएको छ भने वडा नम्बर ४ मा कांग्रेसका लिलामान तामाङ विजयी हुनुभएको छ । वडा नं ५ मा नेकपा एमाले रबिन तामाङ विजयी हुनुभएको छ । तस्विर धमेन्द्र पटेल

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

  • जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

  • Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

    Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution