Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर १८, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कांग्रेस र माओवादी परित्याग गरी २५ जना एमालेमा प्रवेश

प्रत्यूष ३९८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (३ साल अघि)
कांग्रेस र माओवादी परित्याग गरी २५ जना एमालेमा प्रवेश

धादिङ,२५ बैशाख ।
निलकण्ठ नगरपालिका वडा नं ११ मा विभिन्न पार्टी परित्याग गरी २५ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार गोलाभन्ज्याङ देखि चामभन्ज्याङ हुँदै निलकण्ठ नगरपालिका वडा नं ११ को सिम्ले ज्यामरुङसम्मे मोटरसाइकल ¥याली सहित भएको कोणसभामा कांग्रेस र माओवादी परित्याग गरी २५ जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका भातृसंगठनका नेताहरु गठबन्धन गरेर देशलाई विकासमा पछि पार्न खोजेको भन्दै युवाहरु एमालेमा समाहित भएको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य डा रामकुमार अधिकारी, निलकण्ठ नगरपालिकाका नेकपा एमाले उम्मेदवार गंगादेबि श्रेष्ठ लगायतले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • अलैँचीको मूल्यमा निरन्तर गिरावट

    अलैँचीको मूल्यमा निरन्तर गिरावट

  • उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला

    उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला

  • धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

    धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

  • श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

    श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर १८ गते बिहिबार

    २०८२ मंसिर १८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अलैँचीको मूल्यमा निरन्तर गिरावट

    अलैँचीको मूल्यमा निरन्तर गिरावट

    उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला

    उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला

    धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

    धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

    श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

    श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution