Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गाउँगाउँमा एमालेको सभा र मतदाता भेटघाट कार्यक्रम

प्रत्यूष ११९८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
गाउँगाउँमा एमालेको सभा र मतदाता भेटघाट कार्यक्रम

धादिङ,२५ बैशाख ।
नेकपा एमालेले गाउँगाउँमा मतदाता भेटघाट र सभा आयोजना गरेको छ। त्रिपुरासुन्दरी, धुनीबेसी, निलकण्ठ, गल्छी, गजुरी, बेनिघाटरोराङ, सिद्धलेक, गंगाजमुना लगायतका स्थानमा मतदाता भेटघाटपछि कोणसभाहरु आयोजना गरेको छ ।

निलकण्ठ नगरपालिकाको वडा नम्बर ६ मा आयोजना गरेको चुनावीसभालाई नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनी, नेकपा एमालेका नीलकण्ठ नगरपालिका प्रमुखका उम्मेदवार गंगादेबि श्रेष्ठ, उपप्रमुख उम्मेदवार फन्द्रा तामाङ लगायतले सम्बोधन गर्नुभएको सुनौलाबजारबाट गायत्री खतिवडाले जानकारी दिनुभएको छ ।

No description available.

शुशासनलाई प्राथमिकतामा राखेर जनताका लागि उनिहरुकै आवस्यकताकोआधारमा योजना बनाएर काम गर्ने एमालेको प्रतिवद्धता छ । नेताहरुले एमालेलेमात्र विकासको काम गर्न सक्ने भएकोले यस अघि निलकण्ठमा एमालेले नजित्दा जनताले ठूलो समस्या भोगिरहेकोउल्लेख गर्नुभएको छ।

ज्वालामूखी गाउँपालिकाको धुसेनीमा आज भएको कोषसभा अहिलेसम्मकै ठूलो सभा गरिएको थियो । नेकपा एमालेले दिगो विकासका लागि योजना ल्याएको, प्रतिवद्धतापत्र मार्फत जनताले जानकारी पाएकोले एमालेको विजयलेमात्र विकास सम्भव भएको एमालेउम्मेदवार हरीराम लोहनीले बताउनुभएको छ।

No description available.

गजुरी गाउँपालिकाको वडामब्र १ र ५ मा नेकपा एमालेले घरदैलो अभियान चलाएको छ। एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष भगवती खतिवडा, वडा अध्यक्ष राजकुमार पंडित, रामचन्द्र मिजार घरदैलोमा सहभागि हुनुभएको थियो । मतदाता भेटघाटका क्रममा जितेर गएपछि जनताकालाइृ सम्झेर काम गर्न मतदाताले आग्रह गरेकाछन् । गाउँको माग अनुसार काम गर्न उनिहरुको माग छ ।

No description available.

गल्छीको सबै वडामा मतदाता भेटघाट एमाले उम्मेदवारहरुले गरिरहेका छन् । जनताको माग जनताका लागि हुनु पर्ने गल्छी बासीको छ। नेकपा एमाले कार्यकर्ताहरुले मतदान गर्न समेत सिकाइरहेका छन् ।  थाक्रे गाउँपालिका वडा नम्बर ९ र १० मा नेकपा एमालेले विशाल र्याली आयोजना गरेको छ । मतदाता भेटघाट गर्दै रहेको उम्मेदवारहरुसंगै निस्केको ¥यालीले वडा नम्बर ९ र १० परिक्रमा गरेको थाक्रेबाट गोबिन्द सुवेदीले बताउनुभयो ।

No description available.

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा नेकपा एमालेले मतदाता भेटघापछि कोणसभा आयोजना गरेको छ।
एमालेलेका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार देब त्रिपाठी, उपाध्यक्ष उम्मेदवार हिरादेबि रेग्मी, वडा अध्यक्ष उम्मेदवार विष्णु थापा लगायतले सम्बोधन गर्दै एमालेको विजयपछि चेपाङ समूदायको दिगो विकासका योजना ल्याइने बताउनुभयो ।

No description available.

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

  • सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

  • पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आजको आवाज भाग – ९६६ | Ajako awaj EP – 966

    आजको आवाज भाग – ९६६ | Ajako awaj EP – 966

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

    पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution