Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्राविधिक शिक्षामा कोटा प्रणाली अव अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

प्रत्यूष १६७१ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख २३, आईतबार (२ साल अघि)
प्राविधिक शिक्षामा कोटा प्रणाली अव अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौडा । प्राविधिक क्षेत्रको कोटा प्रणाली खारेज गर्नु पर्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बताउनु भएको छ । आज बागमती बिश्व बिद्यालयको उद्घाटन समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेल लोकतन्त्र र गणतन्त्रमा पनि प्राविधिक शिक्षा पढ्न बिभिन्न बहानामा बिद्यार्थीहरु बन्चित भईरहेकोले कोटा प्रणाली तत्काल हटाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले बागमती प्रदेश सरकार अव कानुनी बाटो अवलम्बन गरेर भएपनि प्राविधिक शिक्षाको कोटा प्रणाली हटाउन लागीपर्ने बताउनु भयो । प्रदेश सरकारले प्राविधिक शिक्षा र ब्यवसायीक शिक्षामा जोड दिएको उहाँँको भनाई छ ।

उहाँले इन्ट्रास परिक्षा र कोटा प्रणालीका कारण बिद्यार्थीहरुले आफुले चाहेको बिषय पढ्न नपाएको प्रति आफु चिन्तित भएको बताउनु भयो । प्राविधिक शिक्षामा कोटा प्रणाली हटाउन सके बैदेशिक उच्च शिक्षा जानेहरुको संख्यामा समेत कमी ल्याउन सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

  • Post Thumbnail

    चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

  • Post Thumbnail

    रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

  • पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

    पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

    Post Thumbnail

    स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

    Post Thumbnail

    यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता

    Post Thumbnail

    चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution