Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

डिभिजन वन कार्यालय धादिङद्धारा क्षमता अभिबृद्धि तालिम

प्रत्यूष १९४२ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १६, मंगलबार (२ साल अघि)
डिभिजन वन कार्यालय धादिङद्धारा क्षमता अभिबृद्धि तालिम

धादिङबेशी । जिल्ला सुपर भाईजर र सामाजिक परिचालिकाको क्षमता अभिबृद्धि तालिम संचालन गरिएको छ । डिभिजन वन कार्यालय धादिङको आयोजनामा राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तरर्गत क्षमता अभिबृद्धि तथा पुन तार्जगी तालिम संचालन गरिएको    हो ।

सामाजिक परिचालनको माध्यामबाट वन तथा वातावरण संरक्षण तथा जिविको पार्जन सुधारको लागि कवुलियत वन समुहरुलाई सहजीकरण गर्न, आवश्यक ज्ञान सिप प्रदान गर्ने उद्धेश्यले तालिम संचालन गरिएको डिभिजन वन कार्यालय धादिङका सुचना अधिकारी टंक श्रेष्ठले बताउनुभयो ।

तालिममा कवुलियती वन सम्बन्धी निति नियम, सामाजिक परिचालनको अवधारणा, कवुलियती वन समहुको अवधारणा लगायतका विषयमा प्रशिक्षण गरिएको श्रेष्ठले जानकारी दिनुभयो । तालिमको सहजीकरण वन अधिकृत टंक नारायण श्रेष्ठ, दिपक प्रसाद पुडासैनी, वन प्राविधिक सहायक सविन आचार्य, फरेस्टर रामकुमार श्रेष्ठले गर्नुभएको थियो ।

तालिममा नीलकण्ठ नगरपालिका, रुवीभ्याली गाउँपालिका, खानियावास, धुनिबेशी, गल्छी, थाक्रे, ज्वालामुखी, गंगाजमुना, त्रिपुरासुन्दरी गाउँपालिका भित्र छरिएर रहेका विपन्नमुखी कवुलियती वन समुहहरुलाई सहजीकरण गर्ने सामाजिक परिचालक र सुपर भाइजरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution