Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सर्भिस फर पिस नेपाल द्धारा दुई दिने वर्कशप संचालन

प्रत्यूष १११९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (४ साल अघि)
सर्भिस फर पिस नेपाल द्धारा दुई दिने वर्कशप संचालन

धादिङ,२० बैशाख ।

सर्भिस फर पिस नेपालको आयोजनामा धादिङबेशीमा २ दिने खानेपानी तथा सरसफाई सम्बन्धि दुई दिने वर्कसप सम्पन्न भएको छ ।

सर्भिस फर पिस नेपालका महासचिव तथा ड्रिम वाटर प्रोजेटका कार्यकारी निर्देशक जिन्तु नकर्मीको अध्यक्षतामा यहि बैसाख १८ र १९ गते सम्पन्न कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सर्भिस फर पिस नेपालका केन्द्रिय सदस्य डा. रामचन्द्र पोखरेल, बासुदेव न्यौपाने र प्रशिक्षक सुवास केसीले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा प्रशिक्षक सुवास केसीले शुद्ध पानी,सुरक्षित शौचालय,भान्सा कोठाको सरसफाई, ब्यक्तिगत सरसफाई,फोहोर मैला ब्यवस्थापन र महिनावारीको बारेमा प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रममा सर्भिस फर पिस नेपालका केन्द्रिय सदस्य डा. रामचन्द्र पोखरेलले स्वयमस्यवकको बारेमा बताउनुभएको थियो । सोहि अवसरमा बासुदेव न्यौपानेले सर्भिस फर पिस नेपालको स्थापना काल देखि हाल सम्म गर्दै आएको गतिबिधिको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा न १,२,४,५,९ र १० का बिद्यार्थी,समाजसेवी,नागरिक अगुवाहरुको सहभागिता रहेकोे थियो । सर्भिस फर पिस नेपालले हाल नीलकण्ठ नगरपालिकाको साझेदारीमा नगरपालिका भित्रका ६ वटा वडामा खानेपानीको काम गर्दै आईरहेको छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

  • बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

  • Post Thumbnail

    हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

  • Post Thumbnail

    यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणीको निगरानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    Post Thumbnail

    हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

    Post Thumbnail

    यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणीको निगरानी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution