Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको निलकण्ठ नगरपालिका द्धारा लामखुट्टेको वासस्थान नष्ट गर्न बिषादी छर्किदै

२७९४ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ११, बिहिबार (३ साल अघि)
धादिङको निलकण्ठ नगरपालिका द्धारा लामखुट्टेको वासस्थान नष्ट गर्न बिषादी छर्किदै

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले लामखुट्टेको बासस्थान नै नष्ट गर्ने कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम सुरु गरीएको बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजालले जानकारी दिनुभयो । नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले ‘लामखुट्टे खोज अनि नष्ठ गर’ भन्ने अभियानअन्तर्गत त्यसका अण्डा र लार्भालाई नष्ट गर्न बिषादी छर्कने काम सुरु गरेको हो ।

बुधबारबार नीलकण्ठ नगरपालिकाले जिल्ला अस्पताल धादिङ भित्र र बाहिर,त्रिवेणी चोक लगायत बिच बजार वरपर लामखुट्टेको वासस्थान खोज्दै बिषादी छर्कने काम सम्पन्न भएको हो ।नीलकण्ठ नगर प्रहरीले (फगिङ) औषधी छर्कन सुरु गरेका हुन् । बिहिबार पुछार बजार पेट्रोलपम्प वरपर बिषादी छर्कने कार्यक्रम रहेको रिजालले जानकारी दिनुभयो ।

नगरबासीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने हाल ईन्डोनेसीयामा रहनुभएका नगर प्रमुख भीम प्रसाद ढुंडानाले जानकारी दिनुभयो । अनलाईन मार्फत भएको कुराकानीमा ढुंगानाले अरु विकास निर्माणको काम रोकेर भएपनि नगरबासीको जीउ धनको रक्षाको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । म हाल कार्यक्रमको लागि ईन्डोनेसीयाको जाकार्तामा छु,उहाँले भन्नुभयो“ नीलकण्ठमा डेंगु संक्रमण बढीरहेको छ । यसको न्युनीकरण गर्नको लागि सबै नगरबासीको सहयोग र साथको आवश्यकता छ ।मैले कर्मचारीहरुलाई निर्देशन दिएको छु, डेंगु नियन्त्रण गर्ने काममा केहि कुराको कमी नहोस भनेर भनेको छु । म केहि दिनमा आउछु र विशेष योजना बनाएर काम गर्ने छु।” एक जनाको प्रयासले मात्रै डेंगु नियन्त्रण गर्न नसकिने भन्दै ढुंगानाले सम्पुर्ण सरोकारवाला निकाय र नगरबासीहरुबिचको सहकार्य र समन्वय हुनु आवश्यक रहेको बताउनु भएको छ ।

डेंगु संक्रमण हुने जिल्ला मध्ये धादिङ दोस्रो स्थानमा परेको छ ।बुधबार मात्र एकै दिन जिल्लामा ५० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।जिल्लाभरी अहिलेसम्म तीन सय भन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि हस्तान्तरण

  • Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

  • Post Thumbnail

    नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ

  • Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि हस्तान्तरण

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution