Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
हेटौँडा

नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ

मकवानपुरको ऐतिहासिक चिसापानीगढीमा आज सरसफाइ गरिनुका साथै त्यहाँ राखिएको झन्डा फेरिएको छ । सुपारीटार ब्यारेकले प्रत्येक वर्ष गर्दै आएको कार्यक्रमअन्तर्गत गढी परिसरमा सरसफाइ गर्नुका साथै झन्डा परिवर्तन गरेको हो ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

हेटौँडा, २१ असोजः मकवानपुरको ऐतिहासिक चिसापानीगढीमा आज सरसफाइ गरिनुका साथै त्यहाँ राखिएको झन्डा फेरिएको छ । सुपारीटार ब्यारेकले प्रत्येक वर्ष गर्दै आएको कार्यक्रमअन्तर्गत गढी परिसरमा सरसफाइ गर्नुका साथै झन्डा परिवर्तन गरेको हो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, नेपाली सेनाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रजिअ अधिकारीले भीमफेदी गाउँपालिकाका तर्फबाट यहाँको संरक्षणमा देखाइएको सकृयताको प्रशंसा गर्नुभयो । ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको चिसापानीगढीको संरक्षण र सम्वर्द्धनमा पुरातत्व विभागले थप ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गढीको ऐतिहासिक महत्वलाई उजागर गर्दै यसको मौलिक स्वरूप संरक्षण, नियमित सरसफाइ तथा आवश्यक पूर्वाधार विकासमा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • नेपाली सेना
  • मकवानपुर
  • हेटौँडा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

  • Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

  • Post Thumbnail

    अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

  • Post Thumbnail

    सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

    Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution