Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ज्वालामुखीमा प्रथम पालिका स्तरीय शौक्षिक सामग्री प्रदर्शनी तथा शैक्षिक मेला

प्रत्यूष १२४६ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १, शुक्रबार (३ साल अघि)
ज्वालामुखीमा प्रथम पालिका स्तरीय शौक्षिक सामग्री प्रदर्शनी तथा शैक्षिक मेला

धादिङ,०१ असार ।
ज्वालामुखी गाउँपालिकामा प्रथम पालिका स्तरीय शौक्षिक सामग्री प्रदर्शनी तथा शैक्षिक मेला २०८० सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नं ४ स्थित बराहकालिका माध्यमिक विद्यालयमा शैक्षिक मेला सम्पन्न भएको हो ।

शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन र पुर्वाधार समृद्ध ज्वालामुखीको मुल आधार भन्ने नाराका साथ संचालन भएको शैक्षिक सामग्री प्रदर्शनीमा ज्वालामुखी गाउँपालिकाको १२ वटा माध्यमिक विद्यालयको सहभगीता रहेको थियो ।

शिक्षामा परिवर्तन र नयाँपन ल्याउन र विद्यार्थीहरुको लुकेर बसेको प्रतिभालाई बाहिर ल्याउनको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ । कार्यक्रममा विद्यार्थीहरुको सहभागिताको उत्साह देखेर आफुलाई निकै खुसी लागेको अध्यक्ष दनैले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई १५ हजार, द्वितीय हुनेलाई १२ हजार तृतीय हुनेलाई १० हजार र सान्त्वनालाइ ७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । साथै सहभागि सबै विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको छ । गाउपालिका अन्तर्गत ५ र ८ कक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक र विद्यार्थीलाई समान्न समेत गरिएको थियो ।

बराहकालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद राज तिमल्सिनाको अध्यतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उपाध्यक्ष धर्म बहादुर अर्याल, प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडा, वडा अध्यक्षहरू, शिक्षक शिक्षाका, विद्यार्थी लगायतको उपस्थित रहेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

  • Post Thumbnail

    चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

  • Post Thumbnail

    रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

  • पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

    पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

    Post Thumbnail

    स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

    Post Thumbnail

    यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता

    Post Thumbnail

    चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution