Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र १, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

प्रत्यूष २६६ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १३, बुधबार (२ साल अघि)
कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उपचार गराइरहेका थप एक जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या १२ हजार २८ पुगेको छ । यस्तै २४ घण्टामा ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १ हजार ६ सय ३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६५ जना निको पनि भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६१ रहेको मन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

    परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

  • प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

  • बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

    बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

  • विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

    विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

    परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

    प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

    बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

    बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

    विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

    विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution