Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अपाङ्गता भएका व्यक्तिहरुको लागि आधारभुत उद्यमशिलता सम्बन्धि ३ दिने तालिम धादिङबेशीमा सुरु

प्रत्यूष १६४० पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ३०, बिहिबार (३ साल अघि)
अपाङ्गता भएका व्यक्तिहरुको लागि आधारभुत उद्यमशिलता सम्बन्धि ३ दिने तालिम धादिङबेशीमा सुरु

धादिङ,३० चैत्र ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि आधारभुत उद्यमशिलता सम्बन्धि ३ दिने तालिम आजदेखि धादिङबेशीमा सुरु भएको छ । अपाङ्गता पुर्नस्थापना समाज नीलकण्ठ, धादिङको आयोजना र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौंडाको सहयोगमा तालिम सुरु भएको हो ।

सीप सिकाई उद्यमी र आत्मनिर्भर बनाउने तालिमको उदेश्यले रहेकोे अपाङ्गता पुनर्स्थापना समाज नीलकण्ठ, धादिङका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष लक्ष्मण पण्डितले बताउनु भयो । सक्षम भएर बाँच्ने वातावरण सिर्जना गर्न, अपाङ्गता भएकाहरुको जिविको पार्जन गर्न सहज बनाउन र कसरी उद्यमशिलता बनाउने भन्ने जानकारी दिन तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो ।

त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेसका अध्यक्ष अश्विन लम्सालले अपाङ्गता भएका व्यक्तिहरुलाई १० ठाउँमा वर्गीकरण गरेको तर अवसरको क्षेत्रमा सबैलाई एकै ठाँउमा समेटेर लैजान आवश्यक रहेको बताउनुभयो ।

अपाङ्गता भएकाहरुको जीवन सहज बनाउन यो तालिमले ठूलो भुमिका खेल्ने उहाँको भनाइ छ । प्रदेश सरकारले बनाउने कानुनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु समावेश गराउने प्रयत्न गरिरहेको र कार्यान्वयनमा सङ्गै रहेर लविङ गर्ने उहाँले बताउनुभयो ।
पालिकामा रहेको कार्यक्रमसँग तालिम लिएका व्यक्तिहरुलाई जोड्न सके प्रभावकारी बन्ने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख निर्मला केशीले बताउनुभयो ।

तालिम लिएका व्यक्तिहरुले सीप सिकेपछि व्यवहारमा ल्याउने, उद्यमी र आत्मनिर्भर बन्न सके अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्रोत्साहन मिल्ने उहाँले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुको लागि संचालित ३ दिने आधारभुत उद्यमशिलता तालिमको श्याम मग्रातीले सहजीकरण गर्नुभएको छ । व्यवसाय, आयआर्जन, स्वरोजगार लगायतका विषयवस्तुमा जानकारी गराइने तालिममा २१ जनाको सहभागिता रहेका छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

  • Post Thumbnail

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    Post Thumbnail

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

    Post Thumbnail

    गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट

    पहिरोले खोसेको जलेश्वरवासीको सपना

    पहिरोले खोसेको जलेश्वरवासीको सपना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution