Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खनियाबासको अध्यक्ष पदका कान्छो उम्मेदवार इमान तामाङको चर्चा

९८५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १६, शुक्रबार (४ साल अघि)
खनियाबासको अध्यक्ष पदका कान्छो उम्मेदवार इमान तामाङको चर्चा

धादिङ,१६ बैशाख ।
एमाले खनियाबासका अध्यक्ष पदका उम्मेदवार २५ वर्षीय इमान तामाङ जिल्लाकै गाउँपालिका अध्यक्षको उम्मेदवारमध्ये सबैभन्दा कान्छो हुनुहुन्छ । नेकपा एमालेले २५ बर्षीया इमान तामाङलाई खनियाबास गाऊँपालिकाको प्रमुखको उम्मेदवारको रुपमा चयन गरेपछि चर्चा चलेको छ । युवासंघका निवर्तमान केन्द्रीय सदस्य, नेकपा एमाले जिल्ला कमिटि सदस्य तामाङ चर्चा संगै गाउँमा युवाहरुले टिकट पाएर उम्मेदवार भएपछि युवा समुदाय खुसी देखिएका छन् ।

नेकपा एमालेको टिकट पाएपछि गाउँको समस्या बुझ्दै समुदायाको आवस्यकता विकासको सम्भावना बारे छलफल गर्न थाल्नु भएको छ ।
झर्लाङमा भएको दमन र षेशणको विरुद्ध लाग्नु पर्छ भन्ने भावनाले ओतप्रोत भएका तामाङ विद्यार्थी कालदेखि राजनितिमा सहभागिता जनाउनुभएको थियो ।

युवा संघको झार्लाङ अध्यक्ष, क्षेत्रीय सदस्य हुँदै केन्द्रसम्म पुग्नुभएका तामाङ ब्याचलर सम्मको शिक्षा हासिल गर्नुभएको छ । गाउँपालिका अध्यक्ष उम्मेदवार भएपछि गाउँपालिकालाई व्यवस्थित र शुशासनयुक्त बनाउने योजना अघि सार्नुभएको छ ।

हरेक वस्तीमा सडक, रिङरोड बनाएर पिच सुरु गर्ने, कृषि पशु पकेट क्षेत्र बनाउने, कृषि प्राविधिक कलेज संचालन गर्ने, क्यूङ गाउँलाई नमूना वस्ती बनाएर पर्यटकीय क्षेत्र बनाउने, तेङकरचेतलाई चियखेतीमा लगाउने, तामाङ, मगर संग्राहलय बनाउने, सिङ्ला पर्यटन प्रवद्र्धन गर्ने, जेष्ठ नागरिक पार्क बनाउने, युवा खेल महोत्सब गर्ने, खेलकुद तालिम केन्द्र बनाउने जस्ता कार्यक्रम गर्ने इमान तामाङले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष उम्मेदवार खुपी कुमारी तामाङ राजनितिक चेतनाबाट उपाध्यक्ष उम्मेदवार हुनुभएकोहो । ३८ वर्षीया खुपी कुमारी तामाङ २०७४ को निर्वाचनमा वडा सदस्यको उम्मेदवार हुनुभएको थियो । एउटा सामान्य कृषक परिवारकी तामाङ अनेमसंघ जिल्ला कमिटि सदस्य, लोकतान्त्रिक आदीबासी जनजाती महासंघ केन्द्रीय सदस्य हुनुहुन्छ। कक्षा १२ सम्मको अध्यायन गर्नुभएकी तामाङले पालिकाभित्रको न्यायिक प्रकृयालाई सरल र सबैको पहुँचमा पुर्याउने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ 

    ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ 

  • युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

  • पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा

    पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा

  • मनाङमै अड्किए पर्यटक 

    मनाङमै अड्किए पर्यटक 

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ 

    ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ 

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा

    पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा

    मनाङमै अड्किए पर्यटक 

    मनाङमै अड्किए पर्यटक 

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution