Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बृह्रत पोषण विशेष कार्यक्रम सम्बन्धी दोस्रो चरणको क्षमता अभिबृद्धि तालिम सम्पन्न

प्रत्यूष १७३३ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १९, बिहिबार (३ साल अघि)
बृह्रत पोषण विशेष कार्यक्रम सम्बन्धी दोस्रो चरणको क्षमता अभिबृद्धि तालिम सम्पन्न

धादिङ,१९ माघ ।
बृह्रत पोषण विशेष कार्यक्रम सम्बन्धीे दोस्रो चरणको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । स्वास्थ्य कार्यकर्ताहरुको लागि धादिङबेशीमा शुत्रबार देखि सुरु भएको ७ दिने तालिम आज सम्पन्न भएको हो ।

तालिममा पोषण सम्बन्धी व्यवहार सुधारको लागि परामर्श र छलफल विधिद्धारा ज्ञान, सपि र प्रोत्साहन गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको तालिममा जानकारी गराईएको थियो । यसैगरी कुपोषण व्यवस्थापनको लागि प्राविधिक तथा परामर्श ज्ञान, सपि र क्षमता विकास सम्बन्धि विविध विषयमा तलिममा छलफल गरिएको थियो ।

तालिम निकै प्रभावकारी रहेको भन्दै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले रोग लागेपछि उपचार भन्दा रोग लाग्नै नदिन ठूलो कुरा भएको भन्दै पोषण तालिमले दिर्घकालिन फाइदा पुग्ने बताउनुभयो ।

ज्वालमुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका र सिद्धलेक गाउपालिकाको संयुक्त आयोजनामा कार्यक्रम संचालन गर्दा सहभागीहरुले आ–आफ्नो पालिकाका राम्रो अभ्यास र समस्याबीच छलफल गर्नुको साथै स्रोत साधनको उपयोगिताको प्रयत्न के रहेछ भन्ने जानकारी आदान प्रदान गर्न समेत सहज भएको सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रले बताउनुभयो ।

नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्रि पौडेलले भौतिक विकास भएपनि नेपाललाई अल्प विकसित राष्ट्रको रुपमा चिनिनु र विकासको सूचांकनमा अविकसित राष्ट्रमा पर्नु बाल मृत्युदर र मातृ मृत्युदर नघट्नुको साथै औसत आयु नबढ्नु नै मुख्य कारण रहेको बताउनुभयो । उहाँले अब दिर्घकालिन विकासको लागि पोषणलाई सुधार गर्नु जरुरी रहेको बताउनुभयो ।

नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न भएको तालिममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आथित्य रहेको थियो भने नेत्रावती डबजोङ गाउँपालिकाको उपाध्यक्ष सिता माया गुरुङ, सिद्धलेक गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राममणी मिश्र, ज्वालमुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका र सिद्धलेक गाउपालिकाका स्वास्थ्य शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution