Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जुनोटिक रोगसँग सम्बन्धीत सरोकालवालाहरुसँग अन्तरक्रिय

प्रत्यूष ४६४ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २४, बिहिबार (३ साल अघि)
जुनोटिक रोगसँग सम्बन्धीत सरोकालवालाहरुसँग अन्तरक्रिय

धादिङ,२४ कात्तिक ।

धादिङबेसीमा जुनोटिक रोगसँग सम्बन्धीत सरोकालवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङको आयोजनामा जुनोटिक रोगसँग सम्बन्धी सरोकारवाला, व्यावसायिक पशु पालक कृषकहरुबिच अन्तक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा जुनोटिक रोग के हो, यो रोगको संक्रमण कसरी हुन्छ र जुनोरिक रोगको संक्रमणबाट बाच्न के गर्नुपर्छ लगायतका विषयमा छलफल भएको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका पशु अधिकृत डा.चक्र वलीले जुनोटिक रोगसँग सम्बन्धीत सरोकालवालाहरुसँग प्रशिक्षण गर्नुभएको थियो ।

जुनोटिक रोगको संक्रमण बारे जनचेतना फैलाउन हरेक जुलाइ ६ मा विश्व जुनोटिक दिवसमा विभिन्न कार्यक्रम गरेर मनाइदै आएको थियो । नेपाल सरकारले जुनोटिक रोग लाई १० वटा रोगमा विभाजन गरेर प्राथमिकतामा राखेको छ । ६० प्रतिशत जुनोरिक रोग घरपालुवा पशुपन्छीबाट मानिसहरुमा सर्ने गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनु भएको भयो ।

सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालको अध्यक्षयतामा सम्पन्न भएको कार्यक्रममा धादिङ अस्पतालका कर्मचारी, व्यावसायिक पशु पालक, कृषक,जेटिए विद्यार्थी, लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution