Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेत्रावती डवजोङका ७७ घरधुरीलाई स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण

प्रत्यूष ३७९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १, शनिबार (३ साल अघि)
नेत्रावती डवजोङका ७७ घरधुरीलाई स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण

धादिङ,०१ असोज ।
धादिङकोनेत्रावती डवजोङ गाउँपालिका वडा न ४ स्थित दमैछाप र खजुरीस्वाराका स्थानियलाई स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको छ । शनिबार गाउँपालिका र आईसिडिसी धादिङको सयुक्त आयोजनामा वडा न ४ स्थित दमैछाप र खजुरीस्वाराका ७७ घरधुरीलाई स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको हो । वितरण गरिएको सामाग्रीहरुमा फोहोर राख्ने डस्विन, शौचालयमा राख्ने हर्पिस, सावुन, फिनेल, ब्रस र प्रति घर १ झुल रहेको छ ।

कार्यक्रमकै अवसर पारेर नेत्रावती डवजोङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल र आईसिडिसिका राजन दुवाडीले ब्यक्तिगत सरसफाई, चर्पीको प्रयोग, र डेङगु रोकथामको लागी गर्नुपर्ने उपायहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष तिल बहादुर गुरुङ, आईसिडिसिका संस्थापक सदस्य बलराम लम्साल लगाएतको उपस्थिति रहेको थियो ।

गाउपालिका र आईसिडिसिको सयुंक्त पहलमा यस आर्थिक बर्षमा उक्त क्षेत्रमा एक घर एक शौचालय समेत निर्माण गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम सुचना अधिकारी पौडेलले बताउनुभयो ।

May be an image of 8 people and outdoorsMay be an image of 9 people and outdoorsMay be an image of 6 people, people sitting and people standing

प्रतिक्रिया दिनुहोस
नेत्रावती डबजोङ गाउँपालिका सम्बन्धि थप
  • पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

  • मुस्ताङमा भारी हिमपात

    मुस्ताङमा भारी हिमपात

  • नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

  • नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

    नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

    मुस्ताङमा भारी हिमपात

    मुस्ताङमा भारी हिमपात

    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

    नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

    नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution