Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।
रासस २२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (९ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ७ मङ्सिर : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव २६ अङ्कले बढेर दुई हजार ६२३ दशमलव ५६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५१ अङ्कले बढेर ४७८ दशमलव ५२ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले बढेर १८२ दशमलव ६३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४१ अङ्कले बढेर १६२ दशमलव ४२ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर रु तीन अर्ब ८२ करोड ७६ लाख छ हजार ५९० मूल्यमा खरिद बिक्री भएको छ । विभिन्न १३ उपसमूहमध्ये चार उपसमूह बढ्यो भने नौ उपसमूह घट्यो । आज १०५ कम्पनीको सेयर बढेको छ भने १६५ कम्पनीको सेयर घट्यो । त्यस्तै १० कम्पनीको सेयरस्थिर रहेको पाइएको छ । नेप्सेका अनुसार मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, भूगोल हाइड्रोपावर तथा भिजन लुम्बिनी ऊर्जा कम्पनी, सिटिजन सुपर ३० म्युचुअल फण्ड र स्वस्तिक लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताले आफनो लगानीको केही अँश गुमाए ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

    बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

  • चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

    चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

  • Post Thumbnail

    यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

  • Post Thumbnail

    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

    प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

    प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

    प्रधानमन्त्री शाहको दूरदर्शिता संयुक्त राष्ट्रसङ्को सम्बोधनमा नै देखेको हुँः प्रधानमन्त्री मोदी

    प्रधानमन्त्री शाहको दूरदर्शिता संयुक्त राष्ट्रसङ्को सम्बोधनमा नै देखेको हुँः प्रधानमन्त्री मोदी

    बाईक हराएको सूचना

    बाईक हराएको सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution