Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

प्रधानमन्त्री शाहको दूरदर्शिता संयुक्त राष्ट्रसङ्को सम्बोधनमा नै देखेको हुँः प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दूरदर्शिता आफूले गत महिना संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने क्रममा नै देखेको बताउनुभएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (१३ मिनेट अघि)
प्रधानमन्त्री शाहको दूरदर्शिता संयुक्त राष्ट्रसङ्को सम्बोधनमा नै देखेको हुँः प्रधानमन्त्री मोदी

काठमाडौँ, ७ मङ्सिर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दूरदर्शिता आफूले गत महिना संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने क्रममा नै देखेको बताउनुभएको छ ।

हाल भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले सो धारणा राख्नुभएको हो ।

प्रधानमन्त्री शाहले गत सेप्टेबरमा न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभालाई गर्नुभएको सम्बोधनको प्रसङ्ग भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभएको हो ।

विश्वका कान्छो उमेरका प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री शाहले गरेको सो सम्बोधनबाट आफूले प्रधानमन्त्री शाहको दुरदर्शिता देखेको भारतीय प्रधानमन्त्री मोदीको भनाई थियो ।

साथै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको धारणा राख्दै नेपाली जनताले विश्वास गरेर ऐतिहासिक जनादेश दिएका प्रधानमन्त्री शाहको कार्यकालमा पनि भारत नेपाल सम्बन्ध उस्तै प्रगाढ र ऐतिहासिक रहने विश्वास व्यक्त गर्नुभयो ।

सो सम्बोधनका क्रममा उहाँले भारत नेपाल सम्बन्ध केबल छिमेकीको सम्बन्धमा मात्र सीमित राख्न नमिल्ने भन्दै यो सम्बन्ध ऐतिहासिक, धार्मिक, सांस्कृति लगायतको रहेको पनि स्पष्ट गर्नुभयो ।

उहाँले दुई देशबीचको सम्बन्ध भगवान राम र सीताप्रतिको आस्थासँग जोडिएको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो “भारतको अयोध्याधाम या भगवान राम नेपाल र नेपाली नागरिकबिना अधुरो नै रहन्छन् । त्यसैले पनि हाम्रो सम्बन्ध अतुलनीय र महत्वपूर्ण रही आएको छ ।” —

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

    निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

  • नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

    नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

  • मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

    मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

  • Post Thumbnail

    प्रलेस–शक्ति लम्साल स्मृति साहित्य पुरस्कार विकललाई

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री शाहको दूरदर्शिता संयुक्त राष्ट्रसङ्को सम्बोधनमा नै देखेको हुँः प्रधानमन्त्री मोदी

    प्रधानमन्त्री शाहको दूरदर्शिता संयुक्त राष्ट्रसङ्को सम्बोधनमा नै देखेको हुँः प्रधानमन्त्री मोदी

    बाईक हराएको सूचना

    बाईक हराएको सूचना

    निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

    निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

    नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

    नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution