Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरौँः मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय व्यवस्था सफल बनाउन वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार (५४ मिनेट अघि)
Post Thumbnail

कर्णाली, २ मङ्सिरः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय व्यवस्था सफल बनाउन वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

गाउँपालिका महासङ्घ कर्णाली प्रदेश सुर्खेतद्वारा आयोजित स्थानीय सरकारको एक दशकः ‘अन्तरसरकार समन्वय, वित्तीय सङ्घीयता कार्यान्वयनको प्रगति तथा सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरणको समीक्षा र आगामी वर्षको कार्यदिशा’ विषयक प्रदेशस्तरीय अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संविधानको मर्मबमोजिम प्रदेश सरकार तथा स्थानीय तह सञ्चालन हुन सके मात्र नागरिकलाई सङ्घीय व्यवस्थाको सकारात्मक अनुभूति हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय र प्रदेश सरकार प्रतिस्पर्धी होइन, सहयोगी बन्नुपर्छ । समन्वय र सहकार्यका माध्यमबाट अगाडि बढ्नुपर्छ । दुई तहको सरकार बीचको सहकार्यले मात्रै जनताको आवाश्यकताअनुसार काम गर्न सकिन्छ । आवश्यक कुरामा सहकार्य, समन्वय गरी अगाडि बढेर केन्द्र सरकारलाई सङ्घीयता कार्यान्वयनका लागि वाञ्छनीय दबाब दिनैपर्छ ।”

अधिकारका विषयमा सबै तहका सरकारको आपसी सहकार्य र समन्वय जरुरी रहेको उहाँको भनाइ थियो । प्रदेश तथा स्थानीय सरकार बलियो नभई सङ्घीय व्यवस्था सुदृढीकरण हुन नसक्ने छलफलका सहभागीको धारणा थियो ।

  • कर्णाली
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    धनगढीमा खाना महोत्सव

  • मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

  • Post Thumbnail

    चोरीका गरगहना र नगदसहित पक्राउ

  • Post Thumbnail

    दुई पूर्वमन्त्रीसहित छ जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    Post Thumbnail

    धनगढीमा खाना महोत्सव

    Post Thumbnail

    वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरौँः मुख्यमन्त्री शाही

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution