Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य र उहाँकी जीवनसङ्गिनी रीना कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २२ कात्तिकः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य र उहाँकी जीवनसङ्गिनी रीना कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

सयपत्री प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई सयपत्रीको माला, दुबोको मालासहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो ।

साहित्यकार सृजना दुवाल र उहाँका श्रीमान् सङ्गीतकार सन्तोषभक्त श्रेष्ठलाई पनि सोही सम्मान प्रदान गरिएको छ ।

सो अवसरमा संस्कृत शिरोमणि हरिराम जोशीले उहाँहरूलाई सम्मान गर्दै समाजको हितमा काम गर्ने व्यक्तिहरूको योगदानको उचित मूल्याङ्कन र सम्मानले सेवाभावको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मानित पूर्वकुलपति कर्माचार्यले महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा सम्मान हुन पाउँदा खुसी व्यक्त गर्दै सामाजिक क्षेत्रमा थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०५१ मा स्थापना भएको उक्त प्रतिष्ठानले २०५५ सालदेखि प्रत्येक वर्ष सयपत्री राष्ट्रिय सम्मानबाट वरिष्ठ कलाकार, साहित्यकार तथा लेखकलाई दम्पतीसहित सम्मान गर्दै आएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

  • Post Thumbnail

    त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

  • Post Thumbnail

    यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

  • Post Thumbnail

    राजनीतिसँगै फूलखेतीमा रमाउँदै पौडेल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

    Post Thumbnail

    आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो

    Post Thumbnail

    पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

    Post Thumbnail

    बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution