
रूपन्देही, १३ कात्तिकः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले बिहीबारदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सो पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले अभियानको उद्घाटन गर्नुभयो ।
उहाँले पार्टीमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । नेकपा रुपन्देहीका इन्चार्ज निर्मल जिसीका अनुसार अभियानअन्तर्गत सदस्यता तथा सङ्गठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |