Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

‘बडादसैँले आपसी सद्भाव, भ्रातृत्व र सामाजिक एकता सुदृढ गर्छ’

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडादसैँले नेपालीबीच आपसी सद्भाव, भ्रातृत्व, सामाजिक एकता र सहयोगको भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

गण्डकी, ३१ असोज : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडादसैँले नेपालीबीच आपसी सद्भाव, भ्रातृत्व, सामाजिक एकता र सहयोगको भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

बडादसैँको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले बडादसैँ असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने महत्त्वपूर्ण पर्व रहेको उल्लेख गर्नुभएको छ ।

“नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण मुलुक हो, लुकभित्र प्रचलित संस्कृति, परम्परा र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो”, शुभकामना सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री पाण्डेले चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सहिष्णुता सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र राष्ट्रिय पहिचानलाई अक्षुण्ण राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभएको छ ।

  • गण्डकी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

  • Post Thumbnail

    नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार होः रास्वपा

  • Post Thumbnail

    बडादसैँले राष्ट्रिय एकता र सद्भाव बढाउने

  • Post Thumbnail

    ‘विजयादशमीले सद्भाव र एकताको सन्देश दिन्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    Post Thumbnail

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    Post Thumbnail

    ‘बडादसैँले आपसी सद्भाव, भ्रातृत्व र सामाजिक एकता सुदृढ गर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution