Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २९, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भक्तपुर

‘भक्तपुरलाई नमूना जिल्ला बनाउँछौँ’

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा, स्वास्थ्य, पर्यटन र योगका आधारमा भक्तपुरलाई नमूना जिल्ला बनाउने बताउनुभएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१ घण्टा अघि)
‘भक्तपुरलाई नमूना जिल्ला बनाउँछौँ’

भक्तपुर, २९ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा, स्वास्थ्य, पर्यटन र योगका आधारमा भक्तपुरलाई नमूना जिल्ला बनाउने बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्दै उहाँले भक्तपुरको विकास, समृद्धिको यात्रामा स्थानीय तहसँग सहयोग, समन्वय र साझेदारी गर्दै लगिने बताउनुभयो ।

मुख्यमन्त्री थापामगरले भन्नुभयो, “गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, बालमैत्री एवं आधुनिक प्रविधियुक्त शैक्षिक केन्द्रका रूपमा विकास गर्ने, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने, शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग र प्राकृतिक चिकित्सा प्रणालीको विस्तार गर्ने सोचका साथ अघि बढिरहेको छ ।”

कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाका १० वटै वडा र नगरपालिकले सरकारले निर्धारण गरेको ५१ र नगरपालिकाको एक गरी ५२ वटा सूचक पूर्ण रूपमा पालना गरी प्रदेशको अनुगमन र प्रमाणीकरणबाट नै नगरपालिका बालमैत्री पालिका घोषणा गरेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव कमल भट्टराई, नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराई, नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलगायतले नगरपालिकाले बाल अधिकार र बालबालिकाको भविष्य सुनिश्चित गरेको बताउँदै नगरपालिकाले पूरा गरेको ५२ सूचकलाई घट्न नदिने बताउनुभयो ।

कार्यक्रममा बालपत्रिका विमोचन गर्नुका साथै पुराना संस्कति झल्कने ऐतिहासिक नृत्यहरू प्रस्तुत गरिएको थियो ।

  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै

  • Post Thumbnail

    औषधि व्यवस्था विभाग ‘राष्ट्रिय एकद्वार प्रणाली’मा आबद्ध

  • Post Thumbnail

    बूढीगण्डकी बाढीः पाँच दिनपछि बाटो खुल्यो

  • Post Thumbnail

    नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    Post Thumbnail

    कोशी प्रदेश सरकारद्वारा धन्यवाद व्यक्त

    Post Thumbnail

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै

    ‘भक्तपुरलाई नमूना जिल्ला बनाउँछौँ’

    ‘भक्तपुरलाई नमूना जिल्ला बनाउँछौँ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution