Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

बाढी प्रभावितका लागि विद्यार्थीबाट पाँच लाख पाँच हजार सहयोग

इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेजका विद्यार्थीले भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि रु पाँच लाख पाँच हजार आर्थिक सहयोग गरेका छन् ।
रासस ३०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, २६ असोजः इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेजका विद्यार्थीले भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि रु पाँच लाख पाँच हजार आर्थिक सहयोग गरेका छन् ।

कलेजका बिएचएम र बिटिटिएम सङ्कायमा अध्ययनरत विद्यार्थी, कर्मचारी तथा व्यवस्थापन समूहले उक्त सहयोग गरेको हुन । उक्त रकम आज प ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    विद्यालय भवन निर्माण

  • जयन्ती मावि आवासीयमा रुपान्तरण

    जयन्ती मावि आवासीयमा रुपान्तरण

  • Post Thumbnail

    ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

  • Post Thumbnail

    विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल

    नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

    नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

    Post Thumbnail

    ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

    घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution