Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बैतडी

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा पुग्नका लागि यात्रा गराउने उद्देश्यले बैतडीमा १३ स्थानमा यात्रु
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

बैतडी, १९ असोजः चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा पुग्नका लागि यात्रा गराउने उद्देश्यले बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुको चाप बढ्ने र उनीहरूलाई विभिन्न समस्या पर्न सक्ने भएकाले सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार यात्रुको गुनासो सुन्ने, आवश्यक समन्वय गर्ने तथा समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो । यात्रु सहायता कक्ष गोठालापानी, सतबाँझ, पाटन, खोडपे, गोकुलेश्वर, खोचलेक, सिमार, हरिपुरबजार, पुर्चौंडी बसपार्क, गाँजरी, रौलेश्वर, ज्याली बजार र भट्टाडमा स्थापना गरिएको छ ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायातमा हुनसक्ने ठगी, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु राख्ने तथा यात्राका क्रममा देखिने अन्य समस्याबारे यात्रुले सहायता कक्षमा गुनासो राख्न सक्ने प्रहरी निरीक्षक सिंहले बताउनुभयो । “चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने विभिन्न समस्या समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरेका हौँ,” उहाँले भन्नुभयो, “यात्रु र यातायात व्यवसायीबीच समन्वय कायम गर्दै सुरक्षित, व्यवस्थित र मर्यादित यातायात सेवा प्रवाहमा समेत सहायता पुग्ने अपेक्षा गरेका छौँ ।”

सहायता कक्षबाट यात्रुले आवश्यक सूचना, परामर्श तथा सहयोग सहज रूपमा प्राप्त गर्न सक्ने प्रहरीले जनाएको छ । यात्राका क्रममा कुनै समस्या वा गुनासो भए सहायता कक्षमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • बैतडी
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    कोहलपुर नगर अस्पतालमा ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

  • चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

  • Post Thumbnail

    आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

  • Post Thumbnail

    स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

    Post Thumbnail

    कोहलपुर नगर अस्पतालमा ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

    कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

    कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

    दुई कास्य पदकमा रोकिएको नेपालको नागोया यात्रा

    दुई कास्य पदकमा रोकिएको नेपालको नागोया यात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution