Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वीरगन्ज

भन्सार छलीका नौ लाख बराबरका सामान बरामद

प्रहरीले नौ लाख ७६ हजार ८३० बराबरका खाद्यान्न तथा कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज महानगरपालिका-१६ ईनर्वागाउँस्थित भारतबाट भन्सार छलेर चोरी पैठारी गरी भित्राइएका रु नौ लाख ५३ हजार ३४५ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको हो ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (७ घण्टा अघि)
Post Thumbnail

वीरगन्ज (पर्सा), ४ मङ्सिर: प्रहरीले नौ लाख ७६ हजार ८३० बराबरका खाद्यान्न तथा कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज महानगरपालिका-१६ ईनर्वागाउँस्थित भारतबाट भन्सार छलेर चोरी पैठारी गरी भित्राइएका रु नौ लाख ५३ हजार ३४५ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको हो ।

त्यसैगरी वीरगन्ज-१६ रजतजयन्ती चोकबाट भन्सार छली गरी ल्याउँदै गरिएको रु २३ हजार ४८५ बराबरका तरकारी तथा मालबस्तु पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिइएका सामान कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

  • पर्सा
  • वीरगन्ज
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    भक्तपुर अस्पतालको सेवा खस्किदै गएकामा चिन्ता

  • नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

    नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

  • Post Thumbnail

    एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

  • Post Thumbnail

    रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सेतीनदीको किनारमा भक्तजनको घुइँचो

    Post Thumbnail

    मुख्यमन्त्री थापा लड्केश्वर मेलामा सहभागी

    Post Thumbnail

    यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

    Post Thumbnail

    गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution