Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समाचार समिति (रासस)

कर्णाली स्वास्थ्य विज्ञानमा रक्तसञ्चार सेवा थालनी

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रक्तसंचार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनमा आएसँगै
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

जुम्ला,१७ असोज : जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रक्तसंचार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार,शल्यक्रिया,प्रसूति,चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगत स्थानीयस्तरमै उपलब्धहुने प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृतले अमृत भण्डारीले जानकारी दिनुभयो ।

प्रतिष्ठान र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहकार्य तथा सहयोगमा रक्तसंचार सेवा स्थापनागरी शुक्रबारबाट सञ्चालनमा आएको छ । बिरामीलाई रगत आवश्यक पर्दा सेवाग्राही तथा आफन्तलाई निकै सकसहुने गरेको थिए । अब प्रतिष्ठानमै आवश्यक परेका विरामीलाई तत्कालै रक्त उपलब्ध हुने प्रतिष्ठानका निर्देशक डा वनम्र विष्टको भनाइ छ ।

प्रतिष्ठानको नयाँ रक्तसेवा सञ्चालनले विशेषगरी आकस्मिक उपचार र शल्यक्रियाका बिरामीलाई रगत उपलब्ध गराउन सहज हुने प्रतिष्ठानले जनाएको छ । रगतको आवश्यकतापूर्ति गर्न नियमित रक्तदानमा सहभागी हुन सबैलाई प्रतिष्ठानले आह्वान गरेको छ । –––

राष्ट्रिय समाचार समाचार समिति (रासस)

  • जुम्ला
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

  • गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

    गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

  • जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution