Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गंगाजमुना गाउँपालिकाले असोज १७ गतेदेखि निशुल्क जेष्ठ नागरिक स्वास्थ्य परिक्षण गर्ने

प्रत्यूष ११८३ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ११, बिहिबार (३ साल अघि)
गंगाजमुना गाउँपालिकाले असोज १७ गतेदेखि निशुल्क जेष्ठ नागरिक स्वास्थ्य परिक्षण गर्ने

धादिङ,११ असोज ।
गंगाजमुना गाउँपालिकाले यही असोज १७ गतेदेखि निशुल्क जेष्ठ नागरिक स्वास्थ्य परिक्षण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार निशुल्क जेष्ठ नागरिक स्वास्थ्य परिक्षण (रक्तचाप, मधुमेह) गर्ने भएको हो ।

गाउँपालिकाका अनुसार ताजिम्राङ सामुदायिक स्वास्थ्य इकाईमा असोज १७ गते, रि स्वास्थ्य चौकीमा १८ गते, चिमचोक सामुदायिक स्वास्थ्य ईकाईमा १९ गते, गुम्दी स्वास्थ्य चौकीमा २० गते, बसेरी स्वास्थ्य चौकीमा २१ गते, बुढाथुम स्वास्थ्य चौकीमा २२ गते र ग्रामिण अस्पताल फुलखर्कमा २३ गते निशुल्क जेष्ठ नागरीक स्वास्थ्य परिक्षण गरिने छ ।

असोज १७ गते देखि मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीहरुबाट निशुल्क जेष्ठ नागरिक स्वास्थ्य परिक्षण गरिने गाउँपालिको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका सम्बन्धि थप
  • पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

  • Post Thumbnail

    ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

  • Post Thumbnail

    बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

  • Post Thumbnail

    ‘दलित बालिकाका मागप्रति लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

    लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

    Post Thumbnail

    ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

    Post Thumbnail

    मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution