Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

२५६७ औं बुद्ध जयन्तीको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम हुँदै

प्रत्यूष ११६६ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १५, शुक्रबार (३ साल अघि)
२५६७ औं बुद्ध जयन्तीको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम हुँदै

धादिङ,१५ बैशाख ।
२५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख २२ गते खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल तमु (गुरुङ) विद्यार्थी छोँज धी जिल्ला कार्यसमिति धादिङको आयोजना, धादिङबेशी तमु समाजको सह आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ वल्ड सर्कलको सहकार्यमा रक्तदान कार्यक्रम हुने भएको हो ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा बैशाख २२ गते शुक्रबार छेन्पो गुम्बा तथा विहार नीलकण्ठ ३ जरेवरमा बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म रक्तदान कार्यक्रम हुने जनाएको छ।

कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • Post Thumbnail

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

  • Post Thumbnail

    चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

    Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

    Post Thumbnail

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    Post Thumbnail

    चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution